निजा मती सेवा पुरस्कार घोषणा यसपालि पनि सर्वोत्कृष्ट कर्म,चारी भेटिएनन्। सूचीसहित

२०७९ भाद्र २२ गते, बुधबार

काठमाण्डाै,आज १९, औँ निजामती सेवादिवस मनाईंदैछ । व्याव,सायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन भन्ने नाराका साथदिवस मनाउन लागिएको हो।”

दिवसका अवसरमा सरकारले उत्कृष्ट निजा मती सेवापुरस्कार पाउने र निजा मती सेवापुरस्कार पाउने कर्म चारीको नाम सार्वजनिक गरेको छ । दस , जनाले एक ,लाख रुपैयाँको उत्कृष्ट निजा मती सेवापुरस्कार  र तीस, जनाले पचास , हजार रुपैयाँको निजा मती सेवापुरस्कार पाउने छन् । तर सरकारले अघिल्ला वर्ष झैँ ,यस वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेको छैन ।”

निजा मती सेवा दिवसको अवसरमा हरेक वर्ष १ जनालाई सर्वोत्कृष्ट सहित (४१)एक्चालिस जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने प्रावधान छ । तर प्रावधान अनुसार सरकारले १ जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा (४०)चालीस जना मात्रै पुरस्कृत हुने भएका छन् ।”

सरकारले २०६१ सालदेखि निजा मती सेवादिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले, निजा मती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्ति,विकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ, उहाँले स्थायी सरकारको रूपमा रहेको निजा मती सेवाले आर्थिक सामाजिक विकास र नागरिकहरू लाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नु भएको छ ।”

विसं २०१३ साल भदौ २२ गते निजा मती सेवालाई व्यवस्थित त,वरबाट सञ्चालन गर्ने उद्देश्यले निजा मती सेवा,ऐनजारी भएको थियो । त्यहि दिनको स्मरणमा सरकारले विगत २ दशकदेखि भदौ २२ गतेलाई निजा मती सेवादिवसको रूपमा विभिन्न कार्यक्रमहरू गरी मनाउँदै आएको छ ।”

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal