झापामा घ,टयो मन रुवाउने घ,टना श्रीमान् बिदेशमा श्रीमती स्कुटरमा जाँदै गर्दा हात्तीको आ’क्रमण बाट मृ’त्यु…

२०७९ भाद्र २२ गते, बुधबार

झापामा घ,टयो मन रुवाउने घ,टना। श्रीमान विदेशमा भएको बेला घर मा हात्तीको आतंक बाट श्रीमती निधन। श्रीमानको चलयो बिदेशमै रुव बासी।

झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका- ५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृ’त्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका- ९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो ।

वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट ग’म्भीर घा,इते भएका उनलाई उपचारको लागि आम्दा अ’स्पताल धुलाबारी पठाएको र उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृ,त्यु भएको डीएसपी पाठकले बताए ।चार दिन अघि मात्र जंगलीको हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका- १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृ,त्यु भएको थियो ।

167 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal