प्रधान-मन्त्री देउवा र भारतीय सेना ध्यक्ष बीच भेटवार्ता

२०७९ भाद्र २१ गते, मंगलवार

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीयस्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नु भएको छ । प्रधानसेना पति प्रभु राम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनु भएका भारतीयसेना ध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नु भएको नेपाली सेनाले जनाएको छ।,

भेटवार्तामा द्विपक्षीय हित नेपालिसेना, भारतीयसेना बीच भइरहेको सहकार्य भावी योजना लगायतका विषयमा कुरा कानी भएको छ । नेपाल र  भारतका सेना बीचको सम्बन्ध सुमधुर रहेकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले थप सहकार्यमा जोड दिनु भएको छ ।

यसै बीच भारतीयसेना ध्यक्ष पाण्डेले आजै बिहान माउन्टेन फ्लाइट गर्नु भएको थियो । यस्तै शिवपुरीको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण तथा तालिम गरिरहेका सैनिक कमान्ड तथा स्टाफ तालिमका प्रशिक्षार्थी अधिकृतहरू सँग अन्तरक्रिया गर्नु भएको थियो ।,

पाण्डे भोलिबुधवार मुक्तिनाथ जाने र पोखराको नेपालीसेनाको मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने तालिका रहेको छ । पाण्डेलाई हिजो साेमवार राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिसक्नु भएको छ ।” 

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal