चुनाव पछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ। यसमा कुनै अलमल छैन महामन्त्री थापा
काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेश सभा र प्रतिनिधि सभा चुनावपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आउँदाे चुनावपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।
प्रशासन व्यवस्थापन र विकास केन्द्रले शनिवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले केही दिनभित्र गठबन्धन दलहरूबीच सिट बाँड फाँटको विषयमा टुङ्गो लाग्ने विश्वाससमेत व्यक्तगर्नु भयो । महामन्त्री थापाले गठबन्धन दलहरू बीच सिट बाँडफाँट टुङ्गिने बित्तिकै उम्मेदवार तय गरेर चुनावको अभियानमा जुट्ने पनि बताउनुभयो ।
उहाँले भन्नु भयो हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि चुनावकाे तयारीमा जुट्दैछौँ । यो पटक हामी चुनाव जित्छौँ । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।
महामन्त्री थापाले आफ्नो पार्टीका उम्मेदवारले जितेकाे पालिकालाई सशक्त बनाउनका लागि पार्टीले केही दिन भित्रै स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ गठन गर्ने बताउनुभयो । उहाँले पालिकालाई नागरिककाे पक्षमा काम गराउन पनि पार्टी भित्र त्याे इकाइकाे आवश्यकता रहेको पनि स्पष्ट पार्नुभयो ।
महामन्त्री थापाले सरकार बनाउनु भन्दा पनि नागरिककाे पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेखगर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्न आफ्नो पार्टीले काम गरिरहेको पनि बताउनु भयो ।
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





