पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गरेर विद्युतबाट चल्ने सवारीलाई प्रोत्साहन गर्न राप्रपा केन्द्रीय सदस्य प्रधानको आग्रह

२०७९ भाद्र १६ गते, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ग्यासको साटो विद्युत् चुल्हो जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेका छन् ।बुधबार पार्टीनिकट कर्मचारी कल्याण परिषद्को २५ औं वार्षिकोत्सवलाई प्राधिकरणमा नै सम्बोधन गर्दै उनले प्राधिकरणसँग पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्थापन गरेर विद्युत्बाट चल्ने सवारीलाई प्रोत्साहन गर्न प्राधिकरणलाई आग्रह गरे ।
प्रधानले न्याय नपाए गोरखा जानू भनेजस्तै नेतृत्व सिक्ने भए कुलमान घिसिङलाई सम्झन पनि सबैलाई आग्रह गरे । प्रधानले भोलिको दिनमा घिसिङलाई संकटग्रस्त अन्य सरकारी संस्थाको नेतृत्व दिनुपर्ने पनि बताए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर प्रयास गरे अबको केही समयपछि उपभोक्तालाई निःशुल्क विद्युत् दिन सकिने बताए ।
कार्यक्रमको उद्घाटन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा देशको लागि सच्चा र इमानदार पार्टी राप्रपालाई मतदान गर्नसमेत आग्रहसमेत गरे ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal