केन्याको सामना गर्दै नेपाल

२०७९ भाद्र १० गते, शुक्रबार

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय श्रृङखलाको दोस्रो खेलमा नेपालले आज केन्याको सामना गर्दैछ । नौरबी स्थित जिमखाना क्रिकेट मैदानमा पौने ४ बजे सुरु हुने खेलका लागि नेपाली टिम लगातार जित लक्ष्यसहित मैदान उत्रिदै छ ।

पहिलो खेलमा घरेलु टिमविरुद्ध ५ विकेटको जित निकालेको नेपालली टिममा आजको खेलमा केहि परिवर्तनको पनि सम्भावना रहेको छ ।

केन्या भ्रमणमा रहेको नेपालले ५ खेलको टी–२० अन्र्तराष्ट्रिय र तीन खेलको एकदिवसिय खेल खेल्नेछ । तेस्रो खेल नेपालले भदौ १२ गते आइैतबार खेल्नेछ ।यस्तै, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी–२० भदौ १४ गते हुनेछ । यसपछी नेपालले एकदिवसीय खेल खेल्नेछ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal