भकाभक भ,त्काइरहेका बालेनले गरे ठूलो घोषणा, वि,चल्लीमा परेका भाडावालहरुलाई हुनेभयो ठूलो राहत !

२०७९ भाद्र १० गते, शुक्रबार

काठमाडौँ महानगरपालिकाका युवा मेयर बालेन साहको चर्चा फेरि एकपटक चुलिएको छ । बालेनले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भकाभक भ,त्काउन थालेपछि उनको चर्चा चुलिएको हो ।

“यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन” कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने । नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए ।

“संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ” उनले भने ।

यसैबीच, महानगरको कदमले विचल्लीमा परेका भाडावालहरुलाई राहत हुनेगरी बालेनले ठूलो घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्। 

महानगरले भदौ ८ गते बेसमेन्ट, सेमी बेसमेन्ट र जमीन तला स्वीकृत नक्शाबमोजिम सञ्चालन नगरेको भन्दै वडा नम्बर ३२ अन्तर्गतका संरचना भत्काएको थियो।

व्यापारीहरूले भाडा बुझाइसकेको र डेकोरेशनमा भएको लगानी खेर गएको गुनासो गरेपछि मेयर साहले उनीहरूलाई अनधिकृत संरचना निर्माण गरेर भाडा उठाउनेहरूबाटै क्षतिपूर्ति भराउने आश्वासन दिएका हुन्। 

“अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौं,“ साहले भनेका छन्, “त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी का,रबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।“ महानगरले अनधिकृत संरचनाहरूको अनुगमन जारी राख्ने मेयर साहको भनाइ छ। 

“हामीले एक्कासि अनधिकृत संरचनाहरू भ,त्काउन शुरू गरेका होइनौं, ३५ दिने सूचना जारी गरेका थियौं। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनुभएको तीतो अनुभव हामीसँग छ, उनले भनेका छन्, यसैले हामी अनुरोध गर्दछौं कि अनधिकृत संरचनाहरू नबनाइयून्, बनाएका अनधिकृत संरचनाहरु आफैंले भत्काउनुहोस् ।

यसका साथै त्यस्ता संरचनाहरू भाडामा लगाउने नगरियोस्।“ महानगरले भदौ ६ गते अनधिकृत रूपमा निर्मित संरचना भत्काउन शुरू गरेको हो। 

107 Views

ताजा

वैशाख १५ मा तोक्यो आयोगले उपनिर्वाचनको मिति

२०८० फाल्गुन १३ गते, आईतवार

वैशाख १५ मा तोक्यो आयोगले उपनिर्वाचनको मिति

२०८० फाल्गुन १३ गते, आईतवार

वीरगञ्ज अस्पतालमा शिशु छाडेर आमा बेपत्ता

२०८० फाल्गुन १३ गते, आईतवार

भट्टको नयाँ फिल्ममा एलिजा र खड्का अनुबन्धित

२०८० फाल्गुन १२ गते, शनिबार

विद्युत सर्ट हुँदा सशस्त्र प्रहरीको पोस्टमा आगलागी

२०८० फाल्गुन १२ गते, शनिबार

राप्रपाका प्रदेशसभा सांसद यादव निलम्बित

२०८० फाल्गुन १२ गते, शनिबार

आगामी आर्थिक वर्षमा मधेसलाई विशेष व्यवस्था गरिनेछः प्रधानमन्त्री

२०८० फाल्गुन १२ गते, शनिबार

रवि लामिछानेको कटाक्षः रक्सी–मासुमा भोट बेच्नेवाला होइन म, सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ?

२०८० फाल्गुन १२ गते, शनिबार

स्वस्थानी व्रत आज विधिपूर्वक समापन, यस्तो छ महत्व

२०८० फाल्गुन १२ गते, शनिबार

नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा अन्सारी नियुक्त

२०८० फाल्गुन १२ गते, शनिबार

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो: सभामुख घिमिरे

२०८० फाल्गुन १२ गते, शनिबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal