९७ वर्ष पार गरेकी वृद्ध आमा मेयर हर्क साम्पाङलाई सघाउन झापादेखि धरान आउनु भयो आफ्नो पिडालाई भुलाउन र हर्क साम्पाङलाई भेट्ने इच्छा बाेकेर..
वृद्ध आमा जो उमेरले ९७ वर्ष कटिसक्नु भयो । चाउरी परि सकेका गाला र सुकेको सरिर तर पनि उहाँमा स्रमदान गरौ भन्ने भावनाले आज मात्र उहाँ झापा देखी धरान सम्म आउनु भयको रहेछ।
श्रवण शक्ति पनि कम्जोर आमासँग हामीले केही कुरा गर्यौ तर उहाले केही सुन्नु भएन । उहाकै कान्छो छोरा र छोरीहरूको साहारामा धरान आउनु भएको आमाको जीवनमा ठुलो दुर्धटना घटेको रहेछ। बिगतको कोरोनाले आफ्नो अर्को छोरो बुहारीलाई नै गुमाउनु भयको पिडा रहेछ।
यही पिडालाई भुलाउन र मेयर हर्क साम्पाङलाई भेट्ने छच्छा आमालाई रहेछ । आमाले मेयरका भिडियो छोरीहरूको माध्यमबाट हेर्नुहुदो रहेछ। त्यही भिडियो र उहाँको कामको प्ररिणाम आज उहाँलाई धरान सम्म आउन मन लागेको रहेछ। उहाँको अर्को इछा पनि रहेछ दिबङ्गत छोरा बुहारीको नाममा बिरूवा रोप्ने र हर्क साम्पाङ्को काममा परिवारबाट सहयोग गराउने । आउनुस हामी उही आमार परिवारका सदष्यसँगै कुरा गरौं।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





