बैतडीमा हवाई उद्धारले सुत्केरीको ज्यान जोगियो, लामो व्याथाका कारण शिशुको गर्भमै मृ,त्यु…
बैतडीको सिगास गाउँपालिका ६ थालाकाँडाबाट हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेतको प्रादेशिक अस्पताल पुर्याएकी सुत्केरी महिलाको लामो व्यथाका कारण शिशुको मृ,त्यु भएको छ । डाक्टरले शिशुको गर्भमै मृ,त्यु भएको जानकारी दिएको सुत्केरी महिलाका श्रीमान दिपेन्द्र धामीले जानकारी दिए ।
हवाई उद्धारले सुत्केरीको ज्यान जोगिएको भएपनि शिशुको भने मृ,त्यु भएको बताए । उनले भने ‘लामो व्याथाका कारण शिशुको गर्भमै मृ,त्यु भएको छ । सुत्केरीको पनि गम्भीर अवस्था रहेको र उपचार भइरहेको छ ।’
शनिबारदेखि सुत्केरी व्याथा लागेकी २० बर्षीया बिन्दु धामीको सोमबार दिउँसो हवाइ उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको थियो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सुत्केरी हवाई उद्धार कार्यक्रमले सुत्केरी महिलाको ज्यान जोगिएको भएपनि शिशुको भने मृ,त्यु भएको छ । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको सिगासमा यातायातको सहज पहुँच नहुँदा सुत्केरी महिलाहरुले समस्या भोग्दै आएका छन् । यद्यपि जिल्ला अस्पताल बैतडीमा जटीलतायुक्त प्रसुतीका लागि शल्यक्रिया सेवा भएपनि यातायातको अभावमा पहुँच पुग्न सकेको छैन् ।
सिगासमा कच्ची सडक भएपनि बर्षातको समयमा ती सडकहरु बन्द हुने गरेका छन् । बर्षातको समयमा सडक बन्द हुँदा आकस्मिक बिरामीहरुलाई अस्पताल पुर्याउन निकै समस्या हुने गरेको छ ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





