९७ वर्ष पार गरेकी वृद्ध आमा मेयर हर्क साम्पाङलाई सघाउन झापादेखि धरान आउनु भयो ।
वृद्ध आमा जो उमेरले ९७ वर्ष कटिसक्नु भयो । चाउरी परि सकेका गाला र सुकेको सरिर तर पनि उहाँमा स्रमदान गरौ भन्ने भावनाले आज मात्र उहाँ झापा देखी धरान सम्म आउनु भयको रहेछ।
श्रवण शक्ति पनि कम्जोर आमासँग हामीले केही कुरा गर्यौ तर उहाले केही सुन्नु भएन । उहाकै कान्छो छोरा र छोरीहरूको साहारामा धरान आउनु भएको आमाको जीवनमा ठुलो दुर्धटना घटेको रहेछ। बिगतको कोरोनाले आफ्नो अर्को छोरो बुहारीलाई नै गुमाउनु भयको पिडा रहेछ।
यही पिडालाई भुलाउन र मेयर हर्क साम्पाङलाई भेट्ने छच्छा आमालाई रहेछ । आमाले मेयरका भिडियो छोरीहरूको माध्यमबाट हेर्नुहुदो रहेछ। त्यही भिडियो र उहाँको कामको प्ररिणाम आज उहाँलाई धरान सम्म आउन मन लागेको रहेछ। उहाँको अर्को इछा पनि रहेछ दिबङ्गत छोरा बुहारीको नाममा बिरूवा रोप्ने र हर्क साम्पाङ्को काममा परिवारबाट सहयोग गराउने । आउनुस हामी उही आमार परिवारका सदष्यसँगै कुरा गरौं।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





