दुई नाबालिग छोरालाई बिर्सियर नेपालकै सबैभन्दा अग्लो पुलबाट हा,मफालिन प्रमिला

२०७९ भाद्र ५ गते, आईतवार

बागलुङ नगरपालिका १४ बस्ने वर्ष ३३ की प्रमिला अखेली। पछिल्लो केही समयदेखि निकै त,नावमा रहेकी थिइन्।

दुई नाबालिग छोरा र सासु ससुरासँग एकसाथ बस्दै आएकी प्रमिलाले मंगलबार आफन्त र बागलुङको कैयाबासीहरु सबैलाई रु,वाएर बागलुङ कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट हा,म्फालेर सँधैका लागि बि,दा भइन् ।

बढेको काली गण्डकी नदीमा हा,म्फालेकी प्रमिलाले पुलमा जानु अघि नै फेसबुकमा तस्विर पोस्ट गर्दै अन्तिम सोमबार भनेर लेखेकी छिन्।

साउन महिनामा माछा मासु बारेकी उनले साउनको अन्तिम दिन भने छोराहरुलाई मासु पकाएर खुवाएपछि आँफू बि,दा भइन् ।

उक्त दिन प्रमिलाले मासु पकाएर छोराहरुलाई पेटभरी खानु समेत भनेको स्थानीयहरु बताउँछन्। प्रमिलाले भित्र भित्रै योजना बनाएर त्यो दिन मासु पकाएको एक स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा रुँ,दै भनिन् ।

“यती राम्रा मुटुका टुक्राजस्ता छोरालाई छा,डेर कसरी जान सकेकी” अर्की स्थानीयले रुँ,दै भनिन्, “अब ५/६ महिना पछि पोर्चुगल उड्ने तयारी थियो हे दैव यो तिमीले के गर्यौ।”

पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मु,टाव भइरहेको अवस्था बीच तनावमा रहेकी प्रमिलाले यो कदम चाल्नु अघि नै एउटा नोट लेखेकाे प्रहरीले जनाएको छ।

उनले ३ पाना लामो सुसाइड नोटमा देउरानी, पति र ससुराका बारेमा लेखेको प्रहरी बताउँछ । बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीका अनुसार अहिले पनि इन्सपेक्टरको कमाण्डमा श,व खोज्ने काम भइरहेको छ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal