२ वर्षीया बालिकालाई सर्पले टो,केपछि ति बालिकाले जे गरिन त्यो देखेर सबै है,रान भए !
एक खबर सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ । घरको पछाडि खेल्दै गरेकी २ वर्षीया बालिकालाई सर्पले टो,केको थियो ।
त्यसपछि बालिकाले पनि आफ्नो दाँतले सर्पलाई समातेर टो,केर मा,रिन् । यो खबर निकै स्त’ब्ध पार्ने खालको छ ।
एनडीटीभीको समाचार अनुसार अगस्ट १० मा एक २ वर्षीया बालिका आफ्नो घरमा खेलिरहेकी थिइन्, अचानक उनी चि ,च्याउन थालिन् । उनको आवाज सुनेर परिवारका सदस्य आएर हेर्दा बालिकाको दाँतमा म,रेको सर्प थियो ।
एक रिपोर्टका अनुसार दुई वर्षीया बालिका आफ्नो घरको पछाडिको आँगनमा खेलिरहेकी थिइन्, जब उनी ठूलो स्वरले रुन थालिन् ।
बालिकाको आवाज सुनेपछि छिमेकीहरू त्यहाँ पुगे, बालिकाको ओठमा सर्पले टो ,केको थियो । अर्कोतिर बालिकाको मुखमा ५० सेन्टीमिटर सर्प अ,ड्केको देखेर सबै छक्क परेका हुन् ।
टर्कीको बिङ्गोल नजिकै कान्तार गाउँमा बस्ने बालिकाको यो कथाले सबैलाई चकित पारेको छ ।भगवानको कृपाले बालिकाको ज्यान जोगिएको उनका बुबाले बताए ।
घट,नापछि परिवारका सदस्यले बालिकालाई तत्काल अस्पताल भर्ना गरेका हुन् । २४ घण्टाको उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





