आफनै बुवाले छोरा भयपो राख्नु छोरित हो किन पाल्नु भन्दै २ वर्षकी छोरी घाँ,टी थि,ची ह,त्या

२०७९ भाद्र ५ गते, आईतवार

डडेल्धुरा जिल्ला पुसुराम नगर पालिका वडा नः 1 बडापाथिका धनबिरे एैयडि का छोरा मदन अयडिले भरतको महाराष्ट राज्य को सातारा जिल्ला को रुखो तालुका भन्ने ठाउमा होटेल शिबेन्द्र गाडन मा काम गर्ने होटेलको रुम भित्र आफ्नै दुई बर्सिय छोरी करिस्माको ह,त्या गरेर श्रीमती लाई समेत यो कुरा अरुलाइ भनिस भने तलाइ पनि यसरी नै मार्छु । भनेर धम्की दिनु भयको रहेछ ।

१३ दिन पछि आफ्नो अंकल लाई फोन गर्न सफल भइन उहाका अंकल बाट यो खबर सुदुरपश्चिमेली नेपाली समाज भारतका महासचिव महादेब भट्ट ज्यु संग पुगेको थियो र उहाले सुप समाज पुणेमा खबर गर्नु भयो र हामी तत्कालीन दोर्सो दिन तेता गयम ९ घन्टा समय लगायर तेता पुगेका थियौ।

त्यहाँ गयर बुज्दा मदनले दुई दिन सम्म छोरिलाइ कु,टपिट गरेको र तेर्सो दिन छोरा भयपो राख्नु भनेर गला द,बायर मा,रेको खबर मदनकी श्रीमती गिताले भनिन हामिले सेट संग कुरागर्दा मदनले ३० हजार लियको पैसा दिय मात्र जानदिने बताय तर अवस्था गारो थियो।

तेसैले हामिले गितालाइ मात्र लियर पुणे पुगेउ र 17 तारिख सुदुरपश्चिमेली नेपाली समाज पुणे र श्री केदार महोन्याल ट्रावेल्स ले समनय गरि उहाको उदार गरेका थियौ र आज उहाँ धनगढी पुगि सक्नु भयको छ /उहाँ यतिखेर नेपाल पुगिसक्नु भयको छ र उहाका बुबा संग भेट भैसकेकोछ !

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal