विदेशमा आमा मालिकको कु,टाई खादै रु,दैयता बुबालाई साथिले कु,टेर मा,रे,१२ वर्षमा कि,रिया बस्ने यी बालकको यस्तो दु;ख कठै

२०७९ भाद्र ५ गते, आईतवार

बुद्धि विश्वाकर्माको मृ,त्यु भएपछी अहिले १२ वर्षका अनुप विश्वकर्मा उनका छोरा किरिया बसेका छन् ।

उनकी आमा राम माया विकले केही महिना अगाडि जोर्डनमा आफुलाई त्यहाको मालिक र सबै साथी भाइहरुले कु,टपिट गरेको भन्दै सामाजिक संजालमा आफ्नो दु:ख पोखेकी थिइन् ।

बुबा बुद्धिलाई आफ्नै साथीहरुले कु,टेर म, रेको भन्ने खबर परिवारबाट आएपछि काठमाडौ आएकी श्रीमती श्रीमती भने आफू भ्याए भने आउछु भन्छिन् ।

जसले गर्दा छोरा निकै रु:दै एक्लै कि,रिया बसेका छन् ।अहिले आमाको फोन नलाग्ने भएपछि छोरा झन् एक्लो परेका छन् ।

यस्तो दु:खको बेलापनी आफुलाई दु:ख परेको र आफ्नै श्रीमान र छोरालाई सम्झिएर आउनु पर्ने बेलामा राम मायाले वेवास्ता गरेपछि गाउलेहरु पनि निकै दु:खी र चि,न्तित छन् ।१२ वर्षका यी बालकलाई सहन सक्ने शक्ति मिलोस्

209 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal