ब,लात्कार मुरद्दामा फ,साउने ध,म्की दिइ १२ लाख रुपैयाँ असुल्ने ४ महिला र १ पुरुष प,क्राउ

२०७९ भाद्र ५ गते, आईतवार

ब,लात्कार मु,द्दामा फसाउने धम्की दिइ १२ लाख रुपैयाँ असुलेकाे आ,रोपमा दाङका एक पुरुषसहित चार जना महिलाकाे समूहलाई जिल्ला प्रहरी कार्यालय दाङले प,क्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले घ,टनाबारे जानकारी दिन बिहीवार गरेको पत्रकार सम्मेलनमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी व्यवसाय गर्दै आइरहेका दिनेश घर्ती मगरलाई धम्की दिइ रकम असुली गरेको आ,रोपमा पाँच जनालाई प,क्राउ गरिएको जनाएको छ ।

प,क्राउ पर्नेमा रोल्पाकाे परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिपकुमार वली, घोराही १० की पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया पर्मिला नेपाली रहेको छन् ।

प,क्राउ परेकी सर्मिलाले पी,डित घर्तीलाई गएकाे साउन २६ गते राति ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् ।

त्यसलगत्तै प,क्राउ परेका अन्य चार जना केहीबेरमा घरमा आइ ड,र देखाइ ब,लात्कारकाे मु,द्दामा फ,साउने धम्की दिएका थिए । त्

यसपछि उनीहरूले पी,डित घर्तीबाट नगद एक लाख र दुई/दुई लाखका दुई वटा चेक फरक-फरक मितिमा र एउटा चेक सात लाख २० हजार गरी १२ लाख २० हजार रुपैयाँ बेइमानीपूर्वक लाभ लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । प्रहरीले चेक ब,रामद गरिसकेको उहाँले बताउनुभयाे । 

प,क्राउ परेकामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अ,पराधिक लाभ शीर्षकमा मु,द्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । 

175 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal