पाण्डपखानी माध्यमिक विद्यालयका दुई शिक्षकले १५ छात्रामाथि एक वर्षदेखि यौ,न दु,र्व्यवहार
कता जाँदैछ हाम्रो समाज ? गलकोट नगरपालिका वडा नम्बर १० स्थित पाण्डपखानी माध्यमिक विद्यालयका दुई शिक्षकले १५ छात्रामाथि एक वर्षदेखि यौ,न दुर्व्यवहार गर्दै आएको खुलेको छ ।
गत शुक्रबार विहान ट्युसन पढ्न आएकी कक्षा १० मा पढ्ने एक छात्रालाई गणित शिक्षक देवकुमार शाहले यौ,न दु,व्र्यवहार गरेका थिए ।
ति छात्राको अभिभावकले विद्यालय प्रशासनलाई जानकारी गरापछि एक वर्षदेखि १५ छात्रालाई यौ,न दु,र्व्यवहार हुँदै आएको घट,ना बाहिरीएको हो ।
आफूलाई शिक्षक देवकुमार शाहले आफ्नो गु,प्ताङ्गमा हात हाल्ने र सु,मसुमाउने गरेको कुरा विद्यालयमा प्रधानाध्यापक तथा अन्य शिक्षकहरुलाई जानकारी गराएपछि त्यस विषयमा आइतबार छलफल चलाउन थालिएको थियो ।
सोही समयमा अन्य छात्राहरुले रुँ,दै देव कुमार शाहसहति अर्का शिक्षक रोशन कुमार शाहले आफूहरुलाई पटक–पटक यौ,न दु,र्व्यवहार गरेको बताएका थिए ।
यौ,न दु,र्व्यवहारमा परेर अभिभावक मार्फत विद्यालयमा जानकारी गराएकी छात्राले शिक्षक देवकुमार शाहले आफूलाई अघिल्लो वर्षदेखि यौ,न दु,व्र्यवर गरेको बताइन् ।
‘त्यो सरले मलाई अघिल्लो वर्ष ९ कक्षामा पढ्दा पनि यस्तै गर्नु भएको थियो, अहिले पनि त्यस्तै गरेपछि मैले भन्न बाध्य भएँ ।’
आफूलाई ट्युसन पढ्ने बेला शिक्षक शाहले नजिक आएर घु,रेर हेर्ने र शरिरका विभिन्न अंगहरुमा हात ल,गाउने गरेको भन्दै रि,साएर गा,लीगलोज समेत गर्ने गरको बताइन् ।
‘हामी विहान ट्युसन पढ्न गएका थियौँ, देवकुमार सर पढाउन आउनु भएको थियो, ति छात्राले भनिन् ‘सरले प्रश्न सार्न लगाउनु भएको थियो, मैले सार्दै थिए, उहाँ आएर मेरो हात सलले बाँ,धि दिनुभयो, मैले फुकाउन भने कसैले फुकाइ दिएनन्, मैलेपछि आफै फुकाएँ, त्यही बेला सर आएर मेरो शरीरको विभिन्न अंगमा छा,म्नु भयो ।’
उनले छलफलका क्रममा आफूमाथि यौ,न दु,र्व्यवहार भएको कुरा सुनाएपछि अन्य कक्षाका छात्राहरुले पनि रु,दै देवकुमार र रोशन शाहले दु,र्व्यवहार गरेको सुनाएका थिए ।
‘अरु साथीहरुलाई पनि सरले त्यस्तो गर्नु भएको रैछ, तर साथीहरुले लुकाएर बसेका रैछन्, मैले भनेपछि सबैले भने’ उनले भनिन् ।
अर्की छात्राले शिक्षक रोशन शाहले आफूलाई पटक–पटक जि,स्काउने र शरीरका अंगहरु च,लाउने गरेको बताइन् ।
ति छात्राले आफूले ड,राएर अरुसँग भन्न नसकेको भन्दै साथीले भनेपछि आफूले पनि भनेको बताउँछिन् ।
‘त्यो दुई जना सरले म लगायत धेरै साथीहरुलाई जि,स्काउने च,लाउने र सं,वेदनशील अंगमा छुने गर्नु हुँदो रैछ, हामी कसैले पनि अरुसँग भनेका थिएनौँ, अस्ती साथीले सरहरुसँग भने पनि हामीहरुले पनि भन्यौँ’ उनले भनिन् ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





