चि,न्तै चि,न्ताले पल शाहको अनुहारमा चाउरी, आजसम्म छुट्न नदिनुमा ठूलै नेताको हात !

२०७९ श्रावण २४ गते, मंगलवार

चर्चित अभिनेता पल शाह अहिले नाबालिग गायिकामाथि ब,लात्कार गरेको आ,रोपमा तनहुँको जेलमा छन् । हालै मात्र गायक विश्वराम कार्की उनलाई भेटेर फर्किएका छन् ।

एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै कार्कीले पल शाह जेलमा निराश रहेको बताएका छन् ।‘पल शाहको अवस्था कस्तो छ ?’भन्ने जिज्ञासामा उनले भने, पल शाहको आँखामा डार्क सर्कल छाएको छ ।

तर, बाहिर बस्दाको र भित्र बस्दाको अवस्था फरक त भइहाल्छ । मान्छेलाई अलिकति चि,न्ता पनि त हुन्छ ।’तर पल शाहको अनुहारमा पहिले जस्तो चमक नभएको बताइन्छ ।

उनको अनुहारमै चा,उरी परेको भन्नेसम्मका हल्लाहरु पनि चलेका छन् । पल शाह आजसम्म नछुट्नुमा राजनीतिक शक्तिको आड पनि रहेको गायक कार्कीले खुलासा गरे ।

पल शाह वि,रुद्ध ष,डयन्त्र गर्ने त के सोच्न पनि सक्दिन: दुर्गेश थापा

अभिनेता पल शाह जे,ल परेपछि सबैभन्दा धेरै चर्चामा रहनेहरुको सूचीमा गायक दुर्गेश थापा पनि पर्छन् । चर्चित मोडल समेत रहेका गायक थापाले अभिनेता पललाई फ,साएको भन्दै उनको तिव्र आ,लोचना पनि हुने गरेको छ ।

पल शाह मात्रै नभएर उनी प्रायः हरेक कारण वि,वाद र चर्चामा रहने गरेका छन् । पल रिहा भएपछि उनले आफैं सबै कुरा बताउने उनको विश्वास छ ।हालै उनी रंग पत्रकार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा पुगेका थिए ।

उनी आफ्नो कुरा राख्नका लागि भन्दा पनि गीत प्रचारका लागि पुगेका थिए । उनको बुझाईमा पल प्रकरणबाट कसैले जितेको छैन्, सबैले हा,रेका छन् ।

पल आफ्ना लागि घर परिवारको सदस्य जस्तै भएको भन्दै उनीविद्ध ष,ड्यर गर्ने मात्रै नभएर सोच्न पनि नसक्ने तर्क गरे ।

पलका लागि गाली मात्रै नभएर आफू गोली समेत खान तयार भएको उनले बताए ।कतिपयले भने दुर्गेशाको यो बोलीलाई जता सुकै दर्शकहरुले ब,हिस्कार गरे पछी यस्तो स्टन्ट गरेको बताउछन ।

135 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal