छोराले चलाएको मोटरसाइकलको पछाडि बसेकी आमाको खसेर मृ,त्यु
छोराले चलाएको मोटरसाइकलबाट झ,र्दा झापा अर्जुनधारा नारायण चोककी एक बृ,द्धाको मृ,त्यु भएकाे छ ।
अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा भएको सवारी दु,र्घटनामा परी एक बृद्धाको मृ,त्यु भएको हो ।
आइतबार अपराह्न करिब पौने ५ बजे आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि सिटमा बसेकी अर्जुनधारा ७ नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृ,त्यु भएको हो ।
अन्दाजी ४० वर्षीय छोरा सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि उनी बसेकी थिइन् । बुद्धशान्ति २ स्थित रबर बगान नजिक दु,र्घटना भएको बताइएको छ ।
दु,र्घटनाबाट उनका टाउकोमा चोट लागेको र तत्काल अर्जुनधाराकै शंकर हस्पिटल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।
उपचारका लागि बिएन्डसी अस्पताल पुराइए पनि उपचार अगावै कार्कीको ज्यान गएको बताइएको छ ।
घटनापछि छोरा पनि बेहोस भएका कारण बिएन्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





