आफ्नै आमा पाल्नलाई दाजु-भाइको मु,द्धा, फैसला सुनाउन न्यायाधीशनै धु,रुधुरु रो,ए…

२०७९ श्रावण २३ गते, सोमबार

अदालतमा एउटा मु,द्दा आयो , जुन मु,द्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बि,बाद र अन्य घरायसी बि,बादित केसहरु आइ नै रहन्छन् । तर यो मु,द्दा धेरै नै फरक किसिमको थियो ।

एक ७० बर्षको बृ,द्ध ब्यक्ती ले आफ्नो ८० बर्षिय दाइलाई अदालतमा मु,द्दा दिएका थिए ।मु,द्दामा यस्तो लेखिएको थियो कि , मेरो ८० बर्षको ठूलो दाजु , अब बृ,द्ध हुनुभयो । त्यसैले उ आफ्नो ख्याल पनि ठिक सँग ले राख्न सकेको छैन ।

तर मैले प्रतिबन्ध लगाउदा पनि दाइ हाम्रो ११० बर्षकी आमाको स्या,हार सुसार गरिरहेका छन् । म अहिले ठिक छु त्यसैले अब मलाई आमाको सेवा गर्नको लागि मौका दिनुपर्छ । र आमालाई स्या,हार सुसार गर्नको लागि मलाई जिम्मा लगाइयोस ।

यो मु,द्दा ले न्यायाधीश महोदय लाई समय लिएर सोच्न बाध्य बनायो र कानुनी रुपमा यो मु,द्दा निकै चर्चाको बिषय पनि भयो। न्यायाधीश महोदय ले दुइभाइलाई सम्झाउनको लागि कोशिश गरे कि तपाइँहरु १५ र १५ दिन राख्नुहोस् आमालाई ।

तर दुबै भाइलाई यो भनाइले केही असर पारेन।जेठो दाइको भनाई थियो कि म आफ्नो स्वर्गलाई आफुबाट टाढा किन राखु ।आमाले यो भनुन कि , आमा मसँग बस्दा कुनै स,मस्या छ ।

वा मैले आमाको स्या,हार सुसार राम्रोसँग गरेको छैन भने अबस्य कान्छाभाई लाई आमाको जिम्मा लगाउँनुहोस् ।

कान्छा भाइ भन्दै थिए कि बिगत ४० बर्षदेखि आमाको सेवा एक्लै गर्दै आइरहनु भको छ । आखिर म आफ्नो कर्तव्य कहिले पूरा गरुँ । निराश हुँदै न्यायाधीश ले सबै प्रयास गरे तर कुनै हल भएन । अन्ततः न्यायाधीश ले आमाको राय बुझ्नको लागि आमालाई उपस्थित हुनको लागि भने ।

र न्यायाधीश ले सोधे कि तपाई दुई भाइ मध्य कुन भाइ सँग बस्न चाहनुहुन्छ आमा ३० किलो जति वजनकी, धेरै नै कमजोर थिइन् । र धेरै नै मुस्किल ले कान्छो छोराले दाजुको घरबाट बोकेर अदालत सम्म ल्याइ पुर्‍याएका थिए।

आमाले दु:ख मान्दै भनिनस् मेरो लागि दुबै छोरा बराबर छन म कुनै एउटाको पक्षमा फैसला सुनाएर अर्को छोराको मन दु:खाउन चाहन्न । तपाईं न्यायाधीश हुनुहुन्छ , निर्णय गर्ने तपाईंको काम हो । जे तपाईं निर्णय गर्नुहुन्छ त्यही नै मान्य हुने छ ।

आखिर न्यायाधीश महोदय ले गरुँगो मन बनाएर निर्णय सुनाए कि यो न्यायलय कान्छो भाइको भावनामा सहमत छ कि जेठो दाजु साचै नै बूढो र कमजोर हुनुहुन्छ । यस्तो अबस्थामा आमाको स्याहार सुसार गर्ने जिम्मा कान्छोभाइ लाई दिने निर्णय गरियो ।

अदालतको फैसला सुनेपछि जेठो दाजु जोड-जोडले रु,न लागे कि यस बृद्धअबश्थामा मेरो स्वर्गलाई मबाट खोसियो। अदालतमा भएका न्यायाधीश(सहित सबैजना रुन लागे ।भन्नुको तात्पर्य यो हो कि यदि दिदी भाइ दाजु बहिनिमा झ,गडा होस् त यस स्तर को होस् । आमा मेरो हाे ।

आमा मैले पाल्न पाउनुपर्छ भन्दै झ,गडा होस र बृ,द्वाश्रममा पुर्‍याइएका छोराछोरिलाई थाहा लागोस कि बाआमाको महत्त्व। बाआमालाई बृद्वाश्रमा राख्नु भनेको पा,प हो ।

हामिले यो मु,द्दाबाट यो शिक्षा पायौं कि, बुबाआमाको मन कहिले दुखाउनु हुँदैन ।सन्तोष कार्कीको फेसबुक वालबाट साभार ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal