बाग्लुङ कि २७ वर्षीया दीक्षा झाडीमा लुकेको अवस्थामा प,क्राउ !

२०७९ श्रावण २३ गते, सोमबार

आफुलाइ डाक्टर बताउदै, बिभिन्न मानिस लाइ प्रलोभनमा पारी ठ,गी धन्दा चलाउदै आएकी दिक्षा पुन लुकेको अबस्थामा प,क्राउ परेकी छन् ।

प,क्राउ पर्नेमा बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा महानगरपालिका -२ मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुन रहेकी छन्।

कास्की प्रहरीले उनलाई बिरेठाटी, निगालोको झाडीमा लुकेर बसेको अवस्थामा प,क्राउ गरेको हो ।

प्रहरीका अनुसार पुनले आफ्नो नाउँमा रहेको पोखरा फाइनान्स लिमिटेडको बैंक खातामा पर्याप्त मौज्दात रकम नरहेको जान्दाजान्दै कुल बहादुर विकलाई तीन लाख रुपैयाँको चेक दिएकोमा उक्त चेक बाउन्स भएको थियो।

चेक बाउन्स पश्चात विकले पुन वि,रुद्ध जाहेरी दिएकोमा प्रहरीले बैकिङ कसुर मु,द्धा दर्ता गरी पुनलाई प,क्राउको अनुमति लिएको थियो।

जाहेरी पश्चात फ,रार रहँदै आएकी पुनको खोजी गर्ने क्रममा प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं -८ बिरेठाँटी स्थित निगालो घारीमा लुकेर बसिरहेको अवस्थामा उनलाई शनिबार प,क्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

पुनले विभिन्न व्यक्तिहरूलाई U.K. पठाई दिन्छु भन्दै रकम ठ,गी गरेको गुनासो सामाजिक सञ्जालमा मार्फत आएको भन्दै कोही पी,डित व्यक्तिहरु भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आउन प्रवक्ता तिवारीले आग्रह गरेका छन्।

बिभिन्न मानिस लाइ प्रलोभनमा पारी ठ,गी धन्दा चलाउदै आएकी दिक्षा पुनको बारेमा गण्डकी छड्केले अघिल्ला शृङ्खलाहरुमा रिपोटिङ गरेको थियो ।करोडौ ठ,गेकी उनि केहि समय यता सम्पर्क बिहिन भएकी थिइन् ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal