पुलसिङ गुरुङ पहिरोमा परी ग,म्भीर घा,इते तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौं शिक्षण अस्पतालमा भर्ना ….

२०७९ श्रावण २१ गते, शनिबार

जिल्लाको धार्चे-१ यारुबगरमा पहिरोमा परी खच्चड धनी घा,इते भएका छन्। चुमनुब्री गाउँपालिका-३ फिलिममा खाद्यान्न पुर्‍याई फर्केका धार्चे-७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घा,इते भएका हुन्।

बिहान १० बजेतिर खच्चड लिएर यारुबगरमा हिँडिरहँदा माथिबाट खसेको ढुंगा लागेर टाउकोमा ग,म्भीर चोट लागेको नेपाली सेनाको सडक निर्माण कार्यदलका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले जानकारी दिए। साथै उनको हात र खुट्टामासमेत ग,म्भीर चोट लागेको उनले बताए।

ग,म्भीर घा,इते भएका उनलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौं शिक्षण अस्पताल पुर्‍याइएको चुमनुब्री-३ जगतका विशाल हिमाली घलेले जानकारी दिए। घा,इतेलाई स्याहारसुसार गर्न साथीको रूपमा स्थानीय दुई जनालाई पठाइएको पनि उनले बताए।

फिलिममा खाद्यान्न सामग्री पुर्‍याएर खच्चड लिएर तल झर्दै गर्दा क्यान्टिलिभर पुल नजिककै माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घा,इते भएका घलेले बताए। सडक निर्माणमा खटिएका नेपाली सेनाको टोलीले घ,टना देखेपछि उद्धार गर्न स्थानीयहरूलाई आग्रह गरेका थिए।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal