मिश्री शिवलिंग मनले मात्र सोचे हूने यहाँ जे बर मागेपनि पुग्ने देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर शेयर गर्नुहोस्।

२०७९ श्रावण २१ गते, शनिबार

सुनै सुनले बनेको मन्दिर जहाँ जे बर मागेपनि पुग्छ देख्ने बित्तिकै पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्।शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।

विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए । मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।सबै शिवलिंगको नाम फरक–फरक राखेर सबैको प्रभाव पनि अलग्गै बनाइदिए । शिवलिंग बनाएप्छि सबैको श्रेणी छुट्टियो ।

जस्तै देवलिंग, असुरलिंग, अर्बलिंग, पुराणलिंग, मनुष्यलिंग र स्वयंभुलिंग ।मिश्री शिवलिंग: चिनी वा मिश्रीबाट बनेको शिवलिंगलाई मिश्री शिवलिंग भनिन्छ । यसलाई पुजा गरेमा रोगको नाश भई पीडाबाट मुक्ति पाइन्छ । यदि तपाईको परिवारमा कसैलाई कुनै प्रकारको रोग भएमा दैनिक मिश्रीबाट बनेको लिंगमा विधिवत पुजा गरेमा रोगबाट मुक्त हुन सकिन्छ ।

147 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal