आशिका स्कुल बस चढ्न नआएपछि खुलेको थियो एकै परिवारका चार जनाको मृ’त घ’टना
तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जना मृ,त भेटिएका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका-६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृ,त भेटिएका हुन् ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार दिनेशले श्रीमती र छोराछोरीको ह,त्या गरेर आ,त्म ह,त्या गरेको आशंका गरिएको छ । घ,टनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ ।
स्थानीयका अनुसार आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका आर्मी स्कुलमा । अरु दिन झै सोमबार पनि आर्मी स्कुलको गाडी आशिकालाई लिन घर अगाडि पुगेको थियो । तर उनी बाहिर आइनन् ।
नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरु समेत नबोलेपछि स्थानीय भेला भएका थिए । बाक्लो बस्ती भएका कारण क्षणभरै मानिस जम्मा भए । प्रहरीलाई खबर गरे । प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको श,व वि,भत्स अवस्थामा भेटिएको छ ।
स्थानीय दुर्गा कार्कीका अनुसार दिनेश र सुनिताबीच पछिल्लो समय वि,वाद हुने गरेको थियो । प्रहरीको बलाजु वृत्तसम्म घ,टना पुगेको थियो । स्थानीयले पनि मिलाउने प्रयास गरेका थिए । तर वि,वाद नमिलेपछि दिनेशले स,म्बन्धवि,च्छेद मागेका थिए ।
सुनिताले भने छोराछोरीका लागि भएपनि स,म्बन्धवि,च्छेद नगर्ने बताएकी उनीहरुलाई नजिकबाट चिन्नेहरु बताउँछन् । बरु आफैं वैदेशिक रोजगारीमा जाने भनेर बेलायतको सिजनल भिसाका लागि नि,वेदन दिएकी थिइन् ।
उनको भिषा समेत लागेको थियो । बेलायत जाने तयारीकै क्रममा उनले फेन्सी पसल बेचेकी थिइन् भने सहकारीमा राखेको रकम झिकेर खाता बन्द गरेकी थिइन् ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





