४८ दिनदेखि बे,पत्ता निशाको ह,त्या, खेतमा गा’डेर खोजीदिन भन्दै ससुराले प्रहरीमा दिएका थिए नि,वेदन
सर्लाहीमा डेढ महिनादेखि हराइरहेकी महिलाको ह,त्या भएको खुलेको छ। गत जेठ २१ गतेदेखि हराइरहेकी पर्सा गाउँपालिका १ शितलपुरकी २० वर्षीया निशा यादवको श,व शुक्रबार बिहान खेतमा गा,डिएको अवस्थामा फेला परेको हो।
घरबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको धान खेतमा गाडिएको अवस्थामा श,व फेला परेको घ,टनास्थल पुगेका वडाध्यक्ष सतेन्द्र राय यादवले बताए। करिब एक वर्षअघि महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथानाकी निशाको शितलपुरका बालदत्त भन्ने रमजेश कुमार रायसँग विवाह भएको थियो।
‘ह,त्या गरेर गाडेको धेरै दिन भइसकेकाले श,व गलिसकेको थियो। श,व जलेको थियो भन्ने पनि सुनिन आएको छ। श’व गा,डेर खेतमा माथिबाट धान रोपिएको थियो, उनले भने। जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरीका अनुसार निशाका ससुराले नै ह,त्या गरेको स्वीकारेका छन्।
हराइरहेकी निशा घरबाट भागेर माइत गएको भनी उनका ससुरा रामप्रताप रायले गाउँमा हल्ला फैलाएका थिए। उनका बुवा कौशल रायलाई पनि उनले माइत जाने घन्दै घरबाट हिँडेको र त्यसयता नफर्केको बताएका थिए।
घ,टनामा संलग्न रहेको आ,रोपमा प्रहरीले निशाका श्रीमान, ससुरा र देवर राजु यादवलाई प,क्राउ गरेको ती प्रहरीले बताए। सर्लाही प्रहरीले घ,टनाको कारणबारे बताउन चाहेको छैन।
घ,टनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी विजय यादवसँग बुझ्न खोज्दा उनले ‘५ मिनेट, १० मिनेट, १५ मिनेटमा बताउँछु, वा प्रेस नोट पठाउँछु’ भन्दै पञ्छिए। सर्लाहीका एसपी प्रवीण पोखरेलले पनि घ,टनाबारे बताउन मानेका छैनन्। पीडक पक्षका राजनीतिक दलका नेताले प्रहरीलाई निरन्तर दबाब दिइरहेकाले घ,टनाबारे बताउन नमानेको हुनसक्ने शितलपुरका स्थानीयको आशंका छ।
तर कौशललाई शंका लागेपछि जेठ २२ गते छोरी घरबाट बे,पत्ता भएकाले खोजतलास गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए। लगत्तै जेठ २४ गते रामप्रतापले पनि बुहारी खोजतलास गरिदिन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निवेदन दिए।
त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो। अनुसन्धानको क्रममा निशाका ससुरा रामप्रताप प,क्राउ परेपछि घ’टनाबारे खुलेको बताइएको छ। सुरूमा रामप्रतापले मलाई पनि बुहारी माइत गइन् उतैबाट फेला परेको छैन भनेर सुनाउन आएका थिए। पछि प्रहरीले प,क्राउ गरेर लगेपछि मारेर गाडेको रहेछ भन्ने सुनेछु तर ठ्याक्कै के भएको हो थाहा भएन,’ वडाध्यक्ष रायले थपे।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





