सामाजिक सन्जालमा एका एक भाईरल बनेको संगै सुत्ने संगै हिड्ने मृर्ग एक्कासी हराउदा परिवारमा चल्यो रु’वाबासी…

देख्दा पनि अच्चमित पर्ने अनौठो सम्बन्ध रहेको छ जुन मान्छे ले मान्छे न गन्ने दुनियाँ मा पशु ले पनि यति मीठो सम्बन्ध निबाउछ भन्ने यो भिडियो बाट देख्न सकिन्छ मान्छे र मृगको अनौठो प्रेम सम्बन्ध , संगै सुत्ने संगै हिड्ने मृगलाई छोरा जसरि पाल्दै यी महिला हरिण वा मृग सर्भिडे परिवारमा पर्ने एक स्तनधारी जनावरको एउटा प्रजाति हो ।
यो उष्ण तथा समशितोष्ण क्षेत्रको जंगल तथा घासेमैदानहरूमा पाइने शाकाहारी जनावर हो। यो जनावर विभिन्न आकार रङ र स्वरूपमा पाइन्छ। रतुवा मृग, चित्तल, बाह्रसिङ्गे, हरिण, कस्तुरिमृग लगायत यसका विभिन्न प्रजातिहरू पृथ्वीमा अस्तित्वमा रहेका छन्।
मृगका सबै प्रजातिका भालेहरू, चीनिया जलमृग र हरिणको पोथीहरूको समेत टाउकोमा सिङ् पलाउछ। प्रत्येक वर्ष मृगहरूको पुरानो सिङ् झरेर नया सिङ् पलाउने गर्दछ, यही कारणले मृगहरूलाई स्थायी रूपमा सिङ् रहने कृष्णसार जस्ता जनावर भन्दा अलग बनाएको छ।
कृष्णसार र मृगहरू प्राणी जगतको एउटै श्रेणीका जनावर हुन् र यीनीहरूबिच सतहिरूपमा धेरै समानताहरू छन्। तर सामाजिक सन्जालमा एका एक भाईरल बनेको मृर्ग एक्कासी हराउदा परिवारमा निरासा छाएको छ ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार