प्यारालाइसिस पी’डित आफ्नी आमालाई आफ्नै छोराले जि’उँदै गाडिदिए, ३ दिन पछि गरे यसरी जी,वितै’ उद्धा’र ..

चीनवाट अहिले एउटा समाचार सार्वजनिक भएको छ । जसले हामी सबैको मन मुटु हल्लाइदिन्छ । अभिभावकले छोराछोरी आफ्नो बुढेसकालको सहारा हुन्छ भन्दै विभिन्न क ष्ट सहेर जन्माउँछन् हुर्काउँछन् ।
तर तिनै छोराछोरीले एउटी वृद्ध र शारिरीक रुपमा कमजोर आमालाई जि उँ दै खा ल्डोमा गा डे को समाचार चीन वाट सार्वजनिक भएको हो । उत्तरी चीनमा एक छोराले प्यारालाइसिस पी’डित आफ्नी आमालाई जि’उँदै गाडिदिएका छन् ।
उनीहरु आमालाई गाडेर घर आएपछि बुहारीले सासुको बारेमा प्रश्न गर्छिन । अनि त्यो वास्तविकता बाहिरिन्छ । समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जि’उँदै चि’हानमा गा डेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी ड’राएको अवस्थामा जी’वित उद्धार गरिएको छ ।
पुलिसले आ’रोपी छोरावि’रुद्ध ह’त्या प्रयासको मु’द्दा दर्ता गरेको छ । आ’रोपकिी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वील चेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।
पुलिसले आ’रोपीलाई हि’रासतमा लिएको छ। घ’टना शांक्सी प्रान्तको जिं’गबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान खुलाएको छैन । ब’चाउने व्यक्तिहरुका अनुसार चि’हानबाट निकालेपछि पनि आमाले ब’चाउनको लागि गु’हार मागिरहेकी थिइन् ।
चाइना डेलीका अनुसार आ’रोपीकी ७९ वर्षीया आमा आंशिक रुपमा प्या,रालाइसिस बाट पी’डित छिन् । उनको सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेको मानिएको छ । यही कारण छोराले यस्तो अमानवीय र ड’रलाग्दो क’दम उठाएका थिए । रिपोर्टका अनुसार आ’रोपीले आफ्नो अ’पराध स्वीकार गरेका छन् ।
ताजा

गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
गृह मन्त्रालय रास्वपाले पाउनुपर्छ, पूर्णपाठ किन चाहियोः ओली
२०७९ माघ १९ गते, बिहीबार
रविको चेतावनीः मेरो मौनता आजसम्ममात्रै हो
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
स्वर्ण पदक हात पारेर खेलाडीहरु नेपाल फर्के
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार