१७ वर्षकी युवतीको जंगलमा अ,न्त्येष्टि : आमा प,क्राउ, बाबु फ,रार

२०७९ श्रावण १३ गते, शुक्रबार

साउन १२ गते बिहान पर्साको जीराभवानी गाउँपालिका–१ भवानीपुरबाट जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा धमाधम फोन आउन थाल्यो ।

गाउँमा एक युवतीको मृ,त्यु भएको र मध्यरातमा सुटुक्क जंगलमा लगेर श,व ज,लाइयो भन्ने सूचना थियो । मृ,तक थिइन् १७ वर्षीया सीमा कुमारी ।

जानकारी पाए लगत्तै १२ साउनको बिहानै नजिकै रहेको महादेवपट्टी प्रहरी चौकीबाट प्रहरी टोली गाउँमा पुग्यो । ईलाका प्रहरी कार्यालय सेढवा र पटेर्वासुगौलीको टोली पनि गयो ।

बिहान १० बजेतिर ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट पनि प्रहरी निरीक्षक किशोर आचार्य पनि आफ्नो टोली सहित गाउँ पुगे । वडा अध्यक्ष रामशरण खवास पनि प्रहरीसँगै खोजतलासमा जुटे । गाउँमा महिला मात्रै घरको ढोका थुनेर बसेकि थिईन्, टोलका सबै पुरुषहरु फ,रार थिए ।

सोधपुछका लागि प्रहरीले मृ,तककी आमा ४८ वर्षीया कान्तिदेवी थारुलाई प,क्राउ गर्यो, कान्तिदेवीले छोरीले झु,ण्डिएर आ,त्म ह,त्या गरेपछि श,व जलाएको बताइन् ।

त्यसपछि प्रहरीले ज,लाइएको ठाउँको खोजी सुरु गर्‍यो । दिउँसो २ बजेतिर पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने जय माँ जगदम्बे सामुदायिक वन क्षेत्रमा श,व जलाएको ठाउँ भेटियो । वसन्तपुर सब डिभिजन वन कार्यालय भन्दा सात सय मिटर उत्तर घना जंगलमा श,व जलाइएको रहेछ ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal