१५ लाखको शालिक बालेनले आफ्नै तलबले बनाउने, डेढ करोडको यम बुद्धको पार्क जनताको करबाट बनाउने

२०७९ श्रावण १३ गते, शुक्रबार

१५ लाखको शालिक बालेनले आफ्नै तलबले बनाउने, डेढ करोडको यम बुद्धको पार्क जनताको करबाट बनाउने।

काठमाडौं महानगरपालिकाले स्व.यम बुद्धको नाममा पार्क बनाउन चालू आर्थिक वर्ष ०७९र८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ।

महानगरले काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो।

महानगरले यसअघि स्व.र्‍यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो ।

तर, सालिक बनाउने निर्णयको विरोध भएपछि विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउने निर्णय गरेको हो।

यसअघि सालिक बनाउने निर्णयको वि,रोध भएपछि काठमाडौं महानगरका मेयर बालेन साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए। यम बुद्धको पार्कमा सालिक भने नरहने पार्कको नाम यम बुद्ध दिइने बताइएको छ।

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal