एक हजार चो,रीको आ,रोपमा श्रीमतीको विभत्स ह,त्यामा संलग्न श्रीमान प,क्राउ
साउन ११ गते बिहान करिब साढे नौ बजेको समयमा कञ्चन गाउँपालिका-१ डेलरमा आफ्नै घरमा श्रीमान र छोरासँग बसोबास गर्दै आईरहेकी वर्ष ३१ की साबित्री थापा क्षेत्री आफ्नै सुत्ने कोठामा मृ,त अवस्थामा रहेको स्थानिया ले ईलाका प्रहरी कार्यालय खबर गरे।
सालझण्डीबाट अनुसन्धानको लागी प्रहरी निरीक्षक सहितको टोली सो स्थानमा पुगेको थियो हेर्दा मृ,तकलाई टाउकोमा गहिरो चो,ट लागेको, कपालमा काठको टुक्राहरु र कोठामा र,गत बगेको र छिटाहरु देखिएको र शरिरका विभिन्न भागमा नि,लडामहरु समेत देखिएको मृत शरिर फेला परेको थियो ।
सो पश्चात प्रहरीले आवश्यक प्रकृया पश्चात लाशलाई पो,ष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटबल पठाईएको थियो भने घटना शंकास्पद देखिएकोले मृ,तकको श्रीमान बर्ष ३३ को यम बहादुर थापालाई आवश्यक अनुसन्धानको लागि तत्कालै निजकै घरबाट ईलाका प्रहरी कार्यालय सालझण्डीको नियन्त्रणमा लिईएको मरासिनी ले अर्घाखाँचीबुलेटिन लाई जनकारि दिएका छ्न।
अनुसन्धानको क्रममा अघिल्लो दिन साँझ यम बहादुर थापाले घर नजिकै रहेको पसलमा मा,दक पदार्थ सेवन गरि आएर सुतेकोमा उनकी श्रीमति सावित्री थापाले घ,टनाको अघिल्लो दिन साँझ दराजमा श्रीमानले राखेको रु.१,००० (रु.एक हजार) लिई रक्सी किनेर खाई रातको समयमा आई श्रीमती सावित्री थापा सोहि कोठाको भुँईमा, श्रीमान यम बहादुर थापा र छोरा सुतेका थिए ।
रातको करिब २ बजेको समयमा यम बहादुर थापा उठेर दराजमा राखेको पैसा गन्दा एक हजार कम भएपछि निज यम बहादुरले श्रीमतीलाई उठाई पैसा नसोधी किन लिई गएको भन्दै कु,टपिट गर्ने क्रममा श्रीमतीको कपाल समाई आफैँ सुतेको खाटको खुट्टा र भित्तामा टाउको ठोकिदिए।
श्रीमतीको ह,त्या गरेको भन्ने खुल्न आएकोले यम बहादुर थापा क्षेत्रीलाई प,क्राउ गरी ज्यान सम्बन्धि क,सुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्र,हरी निरिक्षक मरासिनीले बताए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





