लायन्स क्लब ३२५ के को प्रथम क्याबिनेट मिटिङ एतिहासिक हुने
काठमाडौं । आउँदो श्रावण २१ गते शनिबार लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ के को क्याबिनेट अफिसर इन्स्टलेशन तथा प्रथम डिष्ट्रिक क्याबिनेट मिटिङ काठमान्डौको राष्ट्रिय सभागृहमा हुने भएको छ ।

लायन्स क्लब इन्टरनेसनल डाइरेक्टर के वंशीधर बाबुको प्रमुख आथित्यतामा हुने उक्त मिटिङको तयारी सबै पूरा भैसकेकोले उक्त सभा एतिहासिक हुने आयोजक समिती सम्योजक सुधा थापाले जानकारी दिनुभयो ।
४ डिस्ट्रिकबाट १५ डिष्ट्रिक भएपछि डिस्ट्रीक के को पहिलो क्याबिनेट मिटिङमा पुर्ब इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, आइडि इन्डोर्सि बालकृष्ण बुर्लाकोटी, ग्याट एरिया लिडर खगेन्द्र सिटौला, एलसीआइएफ एरिया लिडर राजन लम्साल, मल्टिपल काउन्सिल चियर पर्सन केशब पान्डे, पुर्ब मल्टिपल काउन्सिल चियरपर्शनहरु, पूर्वगभर्नरहरु तथा वर्तमान अन्य १४ डिष्ट्रिक गभर्नरहरु तथा भाइस गभर्नरहरुको उपस्थितिमा अन्तराष्ट्रिय डाइरेक्टरद्वारा डिष्ट्रिकका करिब ५०० अफिसरहरुलाई पदस्थापना गराउने डिष्ट्रिकको पहिलो क्याबिनेट बैठकमा करिब एकहजार भन्दा बढि लायन्स प्रतिनिधहरु सहभागी हुने डिष्ट्रिक गभर्नर राजेन्द्र कुमार बाटाजुले यस डीएनएफ खरबलाई जानकारी दिनुभयो ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





