कुपिण्डे तालमा बे,पत्ता बेदबहादुर २४ घन्टापछि मृ’त फेला

२०७९ श्रावण १२ गते, बिहीबार

सल्यानको कुपिण्डे तालमा बे,पत्ता भएका व्यक्ति २४ घन्टापछि मृ’त भेटिनुभएको छ ।

बन्गाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डेतालमा डुबेर बेपत्ता भएका कपुरकोट गाउँपालिका ६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ बस्ने बेदबहादुर बस्नेत झन्डै २४ घन्टापछि मृ’त अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुुभयो ।

टिकटक बनाउने क्रममा ढुंगाबाट चि,प्लिएर ख,स्दा मंगलबार दिउँसोदेखि बस्नेत बे,पत्ता हुनुुभएको थियो । सुर्खेतबाट आएको सशस्त्र प्रह’रीको गोताखोर टोलीले तालभित्र बे,पत्ता भएको स्थानदेखि करिब १५ मिटर पर र करिब ५० मिटर गहिराइमा खोचमा जेलिएको अवस्थामा उहाँको श’व प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

तेस्तै : चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुनुुभएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

उहाँ आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त हुुनुुभएको हो । साउन २ गते बोर्डको अध्यक्षका लागि दश जनाले आवेदन दिएको सार्वजनिक भएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन २ गते बोर्डको अध्यक्ष पदका लागि १० उम्मेदवारको औंपाचारिक सूची सार्वजनिक गरेको थियो।

केसीसंगै अरुण कुमार प्रधान, दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सूचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की अध्यक्षको प्रतिस्पर्धामा थिए ।।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal