श्रीमतीलाई खु,कुरी प्र,हार गरि भाग्दै गर्दा छतबाट झ,रेर श्रिमानले पनि ज्यान,गु,माए

२०७९ श्रावण ९ गते, सोमबार

चितवनमा एक पुरुषले श्रीमतीलाई खु,कुरी प्रहार गरि भाग्दै गर्दा छतबाट झ,रेर ज्यान गु,माए र श्रीमतीको पनि ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को  कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खु,कुरी प्र,हार गरेका हुन् । अनि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झ,रे ।

घरायसी बि,बादका कारण आफ्नै श्रीमती रुष्मा आचार्य घिमिरेलाई खु,कुरी प्र,हार गरेको प्रहरीको भनाइ छ ।

आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खु,कुरी प्र,हार गरी ग,म्भीर घा,इते भएकी घिमिरेको उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृ,त्यु भएको प्रहरीले जनाएको छ।

खु,कुरी प्र,हार गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हा,मफालेर भाग्न खोज्दा गम्भीर घा,ईते भएकोमा उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृ,त्यु भएको थियाे।

उनीहरुको फरक-फरक अस्पतालमा तर एकै समयमा मृ,त्यु भएको थियाे । घ,टनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal