मेरो माया मजाक भयो (शसमीक्षा अधिकारी)

२०७९ श्रावण ९ गते, सोमबार

गायिका समीक्षा अधिकारी बिस्तारै गायन क्षेत्रमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।

विगत तीन चार महिना देखि गीत संगीत न गरेकी गायिका अधिकारी यतिबेला उनले आवाज दिएका गीत सार्वजनिक हुन थालेका छन सार्वजनिक भए संगै गालि र ताली संगै सफलता पनि उतिनै पाएका छन।

हालै उनकै आवाजमा रहेकि नयाँ गीत सार्वजनिक भएको छ। “मेरो माया मजाक भो” नामक गीत सार्वजनिक भएको हो ।

गायिका समीक्षा अधिकारीले आवाज दिएको सो गीतमा जिबि चिरन र कुशल न्यौपाने ले शब्द सिर्जना गरेका छन ।भने कार्कि जीको म्युजिक रहेको छ।

जिबि चिरनको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा जिबि चिरन, प्रियंका आचार्य,शुवास शर्मा र रुपा तिमल्सिना को अभिनय रहेको छ।

265 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

२०८३ असार १ गते, सोमबार

जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध

२०८३ असार १ गते, सोमबार

नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण  : नेपाल डेभलपमेन्ट वाच

२०८३ असार १ गते, सोमबार

नेपालको सीमामा नेपालीलाई नै त्रास

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal