कञ्चनपुरमा मोटरसाइकल दु,र्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवलदारको मृ,त्यु….
२०७९ श्रावण ६ गते, शुक्रबार
कञ्चनपुरमा मोटरसाइकल दु,र्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवलदारको मृ,त्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना स्थित कामिकाटे खोलाको पुलमा मोटरसाइकल ठोक्किँदा ब्रह्मदेव विओपीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार रमेश धामीको मृ,त्यु भएको हो।
सुदूरपश्चिम प्रदेश ०२००३ प ४३५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा उनी गम्भीर घा,इते भएका थिए । चलिरहेको मोटरसाइकल अगाडी कोही आएकोले त्यसलाई बचाउन खोज्दा अनियन्त्रित भई पुलमा ठोक्किएको बताइएको छ ।
पुलमा ठोक्किई घा,इते भएपछि धामीलाई महाकाली प्रादेशिक अस्पतालमा लगिएको थियो । धामीको उपचारका क्रममा अस्पतालमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए ।
192 Views
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





