बसले मोटरसाईकललाई ठ,क्कर दिदा दाइको मृ,त्यु , बहिनी घा,इते
कपिल वस्तुको गोरुसिङेमा बसले मोटरसाईकललाई ठक्कर दिदा दाईको मृ,त्यु भएको छ भने बहिनी घा,इते भएको प्रहरीले जनाएको छ ।
मृ,त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा निबासी २० बर्षका सुशील केसी रहेको ईलाका प्रहरी कार्यालय गोरुसिङेका इन्चार्ज प्रहरी निरीक्षक सशी शर्माले जानकारी दिनुभयो । घ,टनामा परेर गम्भिर घा,इते हुनुभएका सुशीलको उपचारको क्रममा तौलिया अस्पतालमा मृ,त्यु भएको हो ।
मोटरसाईकलमा पछाडी सवार मृ,तको बहिनी १७ बर्षकी कुश्मा केसीको बुटवलमा उपचार भइरहेको छ ।
बुटवलबाट बिहान साढे ६ बजे बर्दियाको राजापुरका लागि छुटेको ना५ख ९३५० नम्बरको यात्रुबाहक बसले वुद्धभूमि नगरपालिका–९ चम्पापुरमा रा७प ३५९४ नम्बरको मोटरसाईकलाई बिहान साढे आठ बजे ठ,क्कर दिएको प्रहरीले बताएको छ ।
ठ,क्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशील र कुश्मा मोटरसाईकलमा दाङको तुलसीपुरबाट काठमान्डौ जाँदै थिए ।
त्यसैगरी, वाणगंगा नगरपालिका–१० भावपुरमा लु२च ४०५२ नम्बरको भ्यानले ठ,क्कर दिँदा नौ वर्षीय एन्जला पौडेलको मृ,त्यु भएको छ। बालिकाले बाटो काट्दै गर्दा भ्यानले ठ,क्कर दिएको हो।
त्यसैगरी कपिलवस्तुमा एक बर्षको अवधिमा ६९ जनाले सवारी ,दुर्घटनाबाट अकालमा ज्यान गुमाएका छन् ।
बढ्दो चालक चाप, साँघुरा सडक, तीव्र गतिमा सवारी हाक्ने प्रवृत्ति, ट्राफिक उल्लङ्घनका कारण बर्षेनी सवारी दु,र्घटनाबाट मानिसको अकालमा ज्यान जाने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेले दिएको जानकारी अनुसार ०७८ को साउन देखि ०७९ को असार मसान्तसम्म एक बर्षको अवधिमा ६९ जनाले सवारी दु,र्घटनाबाट ज्यान गुमाएका हुन् ।
दु,र्घटनाको प्रकृति हेर्दा अधिकांश दु,र्घटना मोटरसाइकलबाट भएका छन् । दु,र्घटनाबाट ठूलो संख्यामा ग,म्भीर घा,इते भएका छन् । ट्राफिक प्रहरीका अनुसार एक बर्षमा १ सय ४ जना ग,म्भीर घा,इते भएका छन् । यो संख्या पनि मोटरसाइकलबाट धेरै भएको हो ।
ताजा
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





