यिनै हुन् अस्ट्रेलियामा च,क्कु लिएर लु,टेरा लखेट्ने नेपाली चेली पवित्रा कार्की !

२०७९ असार ३० गते, बिहीबार

अहिले अस्ट्रेलियामा बस्ने एक नेपाली युवती चर्चामा छिन् । अस्ट्रेलियाको सिड्नीमा पसलमा बसेकी ती युवतीले पसल लु,ट्न आएका एक लु,टेरालाई च,क्कु लिएर दौडाइन् ।

पवित्रा कार्कीले लुटेरालाई चक्कुले तर्साएर भगाएको घ,टनाको सीसीटिभी फुटेज सार्वजनिक भएसँगै उनको चर्चा बढेको छ । ‘ऊ ढोकामा आयो अनि पैसा माग्यो ।

म ड,राएँ । मैले उसको कुरा बुझिन र के भन्न खोजेको भनेर सोधें । उसले पैसा देउ, पैसा देउ भन्यो’ पवित्राले अस्ट्रेलियाको सेभेन न्यूजसँग कुरा गर्दै भनिन् ‘मैले किचनको च,क्कु निकालेर उसलाई हान्न खोजें ।

त्यसपछि ऊ भाग्यो ।’ यो पसल उनको परिवारको पसल हो । यसबाहेक उनी त्यहाँ चाइल्ड केयर वर्कर बन्ने उद्देश्यसहित अध्ययन गरिरहेकी छिन् ।

अहिले अस्ट्रेलियामा बस्ने एक नेपाली युवती चर्चामा छिन् । अस्ट्रेलियाको सिड्नीमा पसलमा बसेकी ती युवतीले पसल लु,ट्न आएका एक लु,टेरालाई चक्कु लिएर दौडाइन् ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal