पूर्बराजा ज्ञानेन्द्र ७६ औं बर्षमा प्रवेश

२०७९ असार २३ गते, बिहीबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट ७६ औं बर्षमा प्रवेश गर्नुभएको छ। वहाँको शुभजन्मोत्सवका अवसरमा राजनीतिक दलका नेतादेखि सर्बसाधारणसम्मले सामाजिक संजालमार्फत सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै शुभकामना व्यक्त गरिरहेका छन् ।
राजा ज्ञानेन्द्रको शुभजन्मोत्सव मनाउन नागरिक मूल समारोह समिति गठन गरिएको भएपनि पूर्बराजदम्पती थाईल्याण्डमा रहेका कारण यस बर्ष निर्मल निबास पुगेर वहाँलाई शुभकामना दिने कार्यक्रम भने प्रभावित भएको छ। गत असार ३ गते थाइल्याण्ड पुगेका पूर्वराजा र पूर्वरानी कोमल शाहको त्यहाँ कम्तीमा एक महिना बस्ने योजना रहेको निर्मल निवास स्रोतले बताएको छ ।
पूर्वराजाका संवाद सचिव डा। फणिराज पाठकले असार महिनाभर थाइल्याण्डमै रहने र साउन लागेपछि फर्कने मिति तय हुने बताएका छन् ।
हुनत पूर्वराजाको थाइल्याण्ड भ्रमण निजी हो । नातिनीको दीक्षान्तमा सहभागी हुन पूर्वराजदम्पती त्यहाँ प्रस्थान गर्नुभएको थियो।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal