दाङको तुल्सीपुरमा एक युवक मृ’त अवस्थामा फेला

२०७९ असार २२ गते, बुधबार

दाङको तुल्सीपुरमा एक युवक मृ’त अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ निबासी ४० बर्षका दिपक थापा घरदेखि करिब ३ किलोमिटर टाढाको दुरीमा पर्ने ब्रेतावती खोलाको किनारमा मृ’त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

दिउँसो १ बजे सुर्याया रेष्टुरेण्टका राजु थापालाई फोन गरेर अंकल म धेरै टाढा गईसके मलाई अब नखोज्नुहोला भनेछन् । त्यसको लगत्तै मृ,तकको फोन सूइच अफ भयो ।

प्रहरीमा खोजतलासका लागि ठाडो निवेदन पनि परेको थियो । साढे पाँच बजे हामीलाई खबर आयो ।

जाँदै तिनै व्यक्तिको रहेछ । ’ प्रहरी निरीक्षक शाहीले भन्नुभयो । शाही मृ,त अवस्थामा फेला परेको खोलामा केहि माछा पनि मरेको भेटिएको प्र’हरीले बताएको छ ।

मृ,त दिउँसो १२ बजे घरबाट निस्केका थिए । घ’टनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको घ,टना स्थल पुग्नु भएका शाहीले बताउनुभयो ।मृ,तक थापा सुर्याया रेष्टुरेण्टमा बस्दै आएका थिए ।

यस्तै,सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा प,हिरो गएको थियो ।

मृ,त्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घा,इते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका थिए । उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घ,टनास्थलतर्फ पुगेको थियो ।

120 Views

ताजा

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal