लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा बृक्षरोपण तथा भोजन सेवा कार्यक्रम सम्पन्न

२०७९ असार १८ गते, शनिबार

काठमाण्डौ
लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा लायन्स पार्क भ्यु टावर तार्केश्वरमा करिब ११० भन्दा बडि बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाण्डौ नयाबजार लायन बर्ष २०२२/ ०२३ का अध्यक्ष दिपु खड्काको संयोजकत्वमा आयोजित बृक्षरोपण कार्यक्रममा ट्रि प्लान्टेसन डिपार्टमेन्टचिफ लक्ष्मण तिमिल्सिना जि एल टि कोअर्डिनेटर बचन खड्का ,जोन चियर पर्सन गणेश जि सि अध्यक्ष दिपु खड्का, प्रथम उपाध्यक्ष सुवर्ण कडेल,सचिब उत्सव श्रेष्ठ,कोषाध्यक्ष राम प्रसाद न्यौपाने आजिवन सदस्य महेन्द्र रिजाल,बिबेक पौडेल, जय प्रकास श्रेष्ठ,सानु श्रेष्ठ को उपस्थितीमा जाराकान्डा,धुपी,तेजपता लगायत अन्य फलफुलका बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष दिपु खड्काले हामिलाइ बताउनु भएको छ।


बृक्षरोपण पश्चात क्लब द्धारा मातृ नेपाल अपागं बालगृह तार्केश्वरमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका गभर्नर राजेन्द्र बाटाजुको प्रमुख आतिथ्यमा करिब ५० जना बालबालिकालाइ बिहानको भोजन सेवा गरिएको सचिब उत्सब श्रेष्ठले जानकारि दिनु भएको छ।


भोजन सेवा कायक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका द्धितिय गभर्नर निरा बजा्रचार्य,पिआर ओ इन चिफ रमेश अधिकारि, डिष्ट्रिक ए ओ जि बिष्णु हरि फुयाल, फेलोसिप चिफ हसन कुमार गोपालि,जि एल टि डिष्ट्रिक कोअर्डिनेटर मुना थापा, हँगंर रिलिफ डिर्पाटमेन्ट चिफ सरिता श्रेष्ठ,ट्रि प्लान्टेसन डिपार्टमेन्टचिफ लक्ष्मण तिमिल्सिना लगायत को उपस्थिती लायन्स क्लब अफ काठमाण्डौ नयाबजारका सम्पुर्ण पदाधिकारिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हामिलाइ जानकारि आएको छ।
मातृ नेपाल अपागं बालगृहमा करिब ५० जना बालबालिकाहरुको लालनपालन गरिरहेको संस्थाका अध्यक्ष नर बहादुर रावतले बताउनु भएको छ।


299 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal