चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?

२०७९ असार १८ गते, शनिबार

सानै उमेरमा लोकप्रिय हुन सफल गायिका हुन्- समीक्षा अधिकारी। छोटो समयमा उनले थुप्रै हिट गीत गाएकी छन्। कुनै समय समीक्षा दैनिक ७ वटासम्म गीत गाउँथिन्। गीतकार/संगीतकारलाई उनीसँग समय लिन मुस्किल पर्थ्याे।

तर समय एकनासले चलेन। व्यक्तिगत जीवनमा आएका उतार चढावका कारण उनले केही समय गायनबाट विश्राम लिनुपर्याे। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट पनि टाढा रहिन्।

अहिले भने उनी सामान्य दिनचर्यामा फर्किएकी छन्। गायनमा व्यस्त हुन थालेकी छन्। गीतको म्युजिक भिडिओ छायांकन स्थलमा देखिन थालेकी छन्। समीक्षाले गायनमा फर्किएर गाएका गीतले राम्रो चर्चा पाइरहेका छन्।

उनले पछिल्लोपटक गाएका ‘छ नि हजुर’, ‘झरी बनी आउन’लगायत गीत चर्चामा छन्। धेरैजसो लोक गीत गाउने समीक्षाले हिजोआज क्लासिक तथा आधुनिक गीत पनि गाउन थालेकी छिन्। गायनमा सफलतासँगै एक दिन नायिका बन्ने सपना बोकेर कला क्षेत्रमा आएकी समीक्षा गायनमा आफ्नो पुरानै ‘क्रेज’ फर्काउने कसरतमा छिन्।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal