लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा बृक्षरोपण तथा भोजन सेवा कार्यक्रम सम्पन्न

२०७९ असार १८ गते, शनिबार

काठमाण्डौ
लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा लायन्स पार्क भ्यु टावर तार्केश्वरमा करिब ११० भन्दा बडि बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।लायन्स क्लब अफ काठमाण्डौ नयाबजार लायन बर्ष २०२२/ ०२३ का अध्यक्ष दिपु खड्काको संयोजकत्वमा आयोजित बृक्षरोपण कार्यक्रममा ट्रि प्लान्टेसन डिपार्टमेन्टचिफ लक्ष्मण तिमिल्सिना जि एल टि कोअर्डिनेटर बचन खड्का ,जोन चियर पर्सन गणेश जि सि अध्यक्ष दिपु खड्का, प्रथम उपाध्यक्ष सुवर्ण कडेल,सचिब उत्सव श्रेष्ठ,कोषाध्यक्ष राम प्रसाद न्यौपाने आजिवन सदस्य महेन्द्र रिजाल,बिबेक पौडेल, जय प्रकास श्रेष्ठ,सानु श्रेष्ठ को उपस्थितीमा जाराकान्डा,धुपी,तेजपता लगायत अन्य फलफुलका बिरुवाहरु रोपिएको क्लबका अध्यक्ष दिपु खड्काले हामिलाइ बताउनु भएको छ।


बृक्षरोपण पश्चात क्लब द्धारा मातृ नेपाल अपागं बालगृह तार्केश्वरमा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका गभर्नर राजेन्द्र बाटाजुको प्रमुख आतिथ्यमा करिब ५० जना बालबालिकालाइ बिहानको भोजन सेवा गरिएको सचिब उत्सब श्रेष्ठले जानकारि दिनु भएको छ।


भोजन सेवा कायक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ के नेपालका द्धितिय गभर्नर निरा बजा्रचार्य,पिआर ओ इन चिफ रमेश अधिकारि, डिष्ट्रिक ए ओ जि बिष्णु हरि फुयाल, फेलोसिप चिफ हसन कुमार गोपालि,जि एल टि डिष्ट्रिक कोअर्डिनेटर मुना थापा, हँगंर रिलिफ डिर्पाटमेन्ट चिफ सरिता श्रेष्ठ,ट्रि प्लान्टेसन डिपार्टमेन्टचिफ लक्ष्मण तिमिल्सिना लगायत को उपस्थिती लायन्स क्लब अफ काठमाण्डौ नयाबजारका सम्पुर्ण पदाधिकारिहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हामिलाइ जानकारि आएको छ।
मातृ नेपाल अपागं बालगृहमा करिब ५० जना बालबालिकाहरुको लालनपालन गरिरहेको संस्थाका अध्यक्ष नर बहादुर रावतले बताउनु भएको छ।


216 Views

ताजा

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

एभरेस्ट भक्तपुर स्कुलद्वारा १६औँ ‘ओपन डे’ कार्यक्रम सम्पन्न

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal