मोरङको उर्लाबारीमा शौरभ हाेटलकाे बरन्डामा एक पुरुष मृ,त फेला…
मोरङको उर्लाबारी नगरपालिका–६ पूर्व बस स्टेन्डनजिक सञ्चालनमा रहेको एउटा होटलको बरन्डामा (बिहीबार) बिहान एक जना पुरुष मृ,त फेला परेका छन् । कल्पना लिम्बूले सञ्चालन गरेको शौरभ होटलको बरन्डामा आफूलाई रामकुमार माझी बताउने अन्दाजी ३७ वर्षीय पुरुष मृ,त फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मृ,तकको ठेगाना खुलेको छैन । उनी भारतीय नागरिक भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
डिएसपी श्रेष्ठका अनुसार उर्लाबारी आसपासमा काम गर्दै आएका उनी बुधबार राति होटलको बरन्डामै सुतेका थिए । मृ,त्यु भएको अवस्थामा बिहान ५ः४० बजेतिर स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका हुन् ।
घ,टनास्थल पुगेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले घ,टनाको अनुसन्धान थालेको छ । पुरुषको मृ,त्युको कारण खुल्न सकिरहेको छैन । अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेका कारण उनको मृ,त्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
मृ,तकको ठेगाना नखुलेको र आफन्त पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । प्रहरीले आफन्तको खोजी भइरहेको जनाएको छ । श,व पो,स्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पताल लैजाने तयारी प्रहरीले गरेको छ ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





