सामुदायिक वनमा पासोमा परेको पाटे बाघ मृ,त अवस्थामा फेला परेको छ ।

२०७९ असार ९ गते, बिहीबार

कैलालीको टिकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा मृ,त अवस्थामा पाटे बाघ फेला परेको छ । पासोमा परेको अवस्थामा पाटे बाघ मृ,त भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।

पासो थाप्ने चोरी सिकारी हुन् वा कसैले मारेको हो भन्नेबारे कैलालीको पहलवानपुरस्थित वन कार्यालयले अनुसन्धान गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।


उक्त बाघ बर्दिया निकुञ्जबाट निस्किएर सामुदायिक वनमा पुगेको थियो । पाटे बाघलाई रेडियो कलर जडान भएको स्रोतको भनाइ छ । सोमबार मृ,त अवस्थामा फेला परेको बाघ बुधबार सार्वजनिक गरिएको थियो ।


अनुसन्धान भइरहेकाले यसको कुनै हद म्याद नभएकाले चाँडै नै बाघ मारिएको घ,टना सार्वजनिक हुने निकुञ्जले जनाएको छ । बाघलाई चोटपटक लागेको अनुसन्धानमा देखिएको छ ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal