मुलुककै लागि ऐतिहासिक महत्व बोकेको जे माग्याे त्यहि पुग्ने निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव दर्शन गर्नुहोस्।

नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिरमा दर्शन गर्दा जे माग्यो त्यही प्राप्त हुने विश्वास छ । निसन्तानलाई सन्तान दिने अति विश्वासकाधरोहर दुप्चेश्वर महादेवमा धान्यपूर्णिमाको अवसरमा उल्लासपूर्ण रुपमा जात्रा लाग्ने गर्दछ । दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको विशेष दिन धान्यपूर्णिमाको साँझ हो मन्दिरका पुजारी भगवान्हरि धितालले जानकारी दिनुभयो ।
स्थानीयबासीका अनुसार करीब २०० वर्ष अघि स्थानीय बासु तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आरना तथा आस्था प्रकट गर्ने गरेका छन्।
समुन्द्र मन्थन गर्दा निक्लिएको वि ष से व न पछि छट्पटिएका महादेव शिव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती पनि जोडिन्छ । ‘भत्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तानमा पनि पुत्रलाभ गराउने महादेवको रुपमा विश्वासको साथ भक्तजन मन्दिरको दर्शनको लागी आउने गरेको पूजारी धितालको भनाइ छ ।
मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने, थारा (नब्याएका) गाईभैँसीको दाम्लो चढाएमा ब्याउनी हुने लगायतको विश्वासमा मन्दिरमा दर्शन गर्न भक्तजनहरु पुग्ने गरेका छन्।
दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौँ, गोरखा, मकवानपुर, चितवनलगायत जिल्लाबाट तीर्थालुहरु दुप्चेश्वर महादेवको दर्शन गर्न आउने गरेका छन् । गतवर्ष धान्य पूर्णिमाको अवसरमा १५ हजार दर्शनार्थीले दर्शन गरेकाका थिए ।
ताजा

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खादा हुन्छन् यस्ता चकित पार्ने फाइदा हरू…
२०७९ असार १९ गते, आईतवार
काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खादा हुन्छन् यस्ता चकित पार्ने फाइदा हरू…
२०७९ असार १९ गते, आईतवार
काठमाडौंको बालुवाटारमा शनिबार बेच्न राखिएको मकै र गाडा नगर प्रहरीले लगेपछि (बायाँ) निराश चेतेन्द्र–सीता दम्पती!!
२०७९ असार १९ गते, आईतवार
इण्डियन आइडल अभिनेता गायक प्रशान्त तामाङ बुवा बन्दै, दुई कारणले यतिबेला उत्साहित छन् ।
२०७९ असार १९ गते, आईतवार
लायन्स क्लब अफ काठमाण्डौ नयाबजार द्धारा बृक्षरोपण तथा भोजन सेवा कार्यक्रम सम्पन्न
२०७९ असार १८ गते, शनिबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
ज्योतिष शास्त्रका अनुसार सुर्यास्त पछी कहिलेै गर्नुहुदैन यी काम ,नत्र अशुभ हुन्छ।
२०७९ असार १७ गते, शुक्रबार
मरेको श्रीमतिको लाससङ्ग लगनगाठो गरेपछी श्रीमानले छाति पिटदै रोएको दृश्यले…..
२०७९ असार १७ गते, शुक्रबार
हेटौँडा-काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध…..
२०७९ असार १७ गते, शुक्रबार
अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । यसरी आफै फलफुल खादै मजाले खेल खेल्दै मान्छे पनि चिन्छिन्।
२०७९ असार १७ गते, शुक्रबार
भाइरल अस्मिता जुरेलीमाथि दुर्व्यवहार, अपरिचित पुरुषले हिलोमा पछारेपछि विवाद…
२०७९ असार १७ गते, शुक्रबारलोकप्रिय

चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार