सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई ठगी गर्ने १३ जना काठमाडौंको, धुम्बाराहीबाट पक्राउ।

२०७९ असार ६ गते, सोमबार

सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने १३ जना प,क्राउ परेका छन् ।

प,क्राउ पर्नेमा काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्राइभेट लिमिटेड संस्थाका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, सामाखुसी बस्ने दुई भारतीय नागरिक ३२ वर्षीय निशान खैरे र २४ वर्षीय मनिष तिवारी लगायत साे कम्पनीमा कार्यरत अन्य व्यक्ति छन् ।

यसअन्तर्गत काठमाडौं-२९ रानीबारी बस्ने २२ वर्षीय आमिन खड्का, लमजुङ घर भई हाल काठमाडौं-२९ बस्ने २२ वर्षीय करण गुरुङ, काभ्रे घर भई हाल भक्तपुर राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर घर भई हाल काठमाडौं जिल्लाको कालोपुल बस्ने २० वर्षीया आरुषी राई रहेका छन् ।

त्यसैगरी नुवाकोट घर भई हाल काठमाडौं बानियाँटार बस्ने २१ वर्षीया युविना तामाङ, काठमाडौंको रानीबारी बस्ने २३ वर्षीय आरस तुलाधार, दोलखा घर भई हाल काठमाडौं डल्लुमा बस्ने २६ वर्षीया सपना मगराँती हुन्।

सुर्खेत घर भई भक्तपुर ठिमीमा बस्ने १९ वर्षीया टिका राउत, झापा घर भई हाल काठमाडौं सिफलमा बस्ने २४ वर्षीया सुनिता राउत र नुवाकोट घर भई हाल काठमाडौं रानीबारी बस्ने १९ वर्षीय सागर श्रेष्ठ पनि प,क्राउ परेका छन् ।

उनीहरूले अमेरिकी तथा क्यानडाली नागरिकहरूलाई लक्षित गरी ‘क्लाइन्ट एक्सेस’ लिएर उनीहरूको डाइरेक्टरी फाइलमा आफ्नो पहुँच बनाई ‘योर आईपी एड्रेस इज ह्याक्ड एन्ड योर नेटवर्क इज कम्प्रमाइज्ड’ तपाईंको आईपी एड्रेस ह्याक भएर तपाईंको नेटवर्क कम्प्रमाइज भएको सन्देश पठाउने गरेको पाइएको छ ।

उनीहरूले विशेषगरी प्रयोगकर्ताको डिभाइस ट्रयाक गरेर डिभाइसमा अलर्ट पठाउँथे, जुन् भारतीय समूहले तयार पारेकाे पाइएकाे साइबर ब्युराेले जानकारी दिएकाे छ ।

त्यसपछि त्यहाँ आएको स,मस्या समाधानका लागि माइक्रोसफ्टको जस्तो नक्कली सम्पर्क नम्बर उपलब्ध गराउँथे । ती कल नेपालको धुम्बाराही, काठमाडौंमा उठ्ने गर्थ्याे ।

त्यसमा उनीहरूले पीडितलाई समाधानका उपाय सिकाउने विभिन्न प्रक्रिया अपनाउन लगाउँछन्, जसले गर्दा उनीहरूको एक्सेस ह्याकर (कल सेन्टर) मा पुग्छ ।

त्यसपछि उनीहरूले प्रयोगकर्ताबाट ठगी सुरु गर्छन् । यस्तो घ,टनामा विदेशी सेवा निवृत्त व्यक्तिहरू धेरै फसेको साइबर ब्युराेको अध्ययनले देखाएको छ ।

90 Views

ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

२०८१ चैत्र ४ गते, सोमबार

श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

२०८१ चैत्र ४ गते, सोमबार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal