कालिकोटको माहावै गाउँपालिकाअन्तर्गत माहावै प्रवास समाज गठन
रमेश मल्ल
मलेसिया । कर्णाली प्रदेश कालिकोट जिल्ला माहावै गाउँपालिकाबाट बिश्वका विभिन्न देशमा छरिएर रहेका सबै माहावै गाउँपालिकाबासी दाजुभाइबीच भाइचारा सम्बन्ध कायम गर्न र दुर्गम जिल्ला कालिकोटकै एक दुर्गम गाउँपालिका माहावैको समग्र बिकासमा टेवा पुर्याउने उद्देश्यले यस संस्था गठन गरिएको हो ।
२०७९ जेष्ठ २९ गते माहावै गाउँ पालिका चार निवासी सर्जन रावत को अध्यक्षतामा भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न भएको छ उक्त भेलामा अध्यन तथा रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका माहावै गाउँपालिका निवासीहरुको सानदार उपस्थितिमा वैदेशिक रोजगारबाट स्वदेशी रोजगार बन्न र गाउँपालिकामा हुने राम्रो कामको सम्मान नराम्रो काममा खबरदारी गर्ने लगायतका विभिन्न विषयमा गम्भीर छलफल बहस भएको कुरा माहावै गाउँपालिका पाँच निवासी यस संस्थाका प्रमुख सल्लाहकार मनिकेश भट्टराईले बताउनु भयो ।
उक्त भेलाले माहावै गाउँपालिका तीन निवासी अर्जुनसिह अनुरागी को अध्यक्षतामा सर्वसम्मत आफ्नो कार्यसमिति निर्माण गरेको छ जस अनुसार अध्यक्ष (अर्जुन सिह अनुरागी मलेसिया, उपाध्यक्ष राजेन्द्र शाही कोरिया, उपाध्यक्ष बबिन शाही, जापान महासचिव जनक सिह कोरिया, उपमहासचिव प्रकाश सिंह, कोरिया, सचीव हिक्मत चौंलागाइ कोरिया, कोषाअध्यक्ष गोपाल बहादुर शाही कोरिया , सह कोषाध्यक्ष कमल काफ्ले मलेसिया, सदस्य रमेश शाही कोरिया, सदस्य मिलन बाबू उपाध्याय मलेसिया, सदस्यहरुमा हरि सिह मलेसिया, राज कुमार शाही कोरिया, भुपेन्द्र सिह मलेसिया, कमल बिसि साउदी, हस्त बहादुर सिह (दिनेश) दुवई, नवीन सिह ठकुरी कोरिया, प्रकाश सिह कुवेत, पुर्ण बहादुर सिह मलेसिया नरेन्द्र अधिकारी कोरिया, मौसम बिक्रम भण्डारी कोरिया, कुशल सिह साउदी, दया सुनार कोरिया, धनराज बिष्ट जापान, कमल शाही कोरिया, गोपाल राना कोरिया, परिवर्तन सिह मलेसिया, छ्त्र कठायत कोरिया, तिला परिवार दुबई, बिमला सिह ओमन, मदन बिक साउदी रहेका छन् भने संरक्षकमा सर्जन ब. रावत कोरिया, प्रमुख सल्लाहकार मनिकेश भट्टराई कोरिया, सल्लाहकार बिर्ख राना कोरिया, सल्लाहकार जनक अधिकारी कुवेत रहेका छन् ।
यस संस्थाको मुख्य उदेश्यका विषयमा प्रष्ट पार्दै केही माहावै गाउँपालिका निवासी प्रवासमा रहेर पनि यस संस्थामा जोडिन छुटेका साथीहरूलाई पनि संस्थामा जोडेर संस्थालाई सधैं चलायमान बनाएर अगाडि बढाउने संस्थाका संरक्षक सर्जन रावतले बताउनु भएको छ र सधै यस संस्थाले गाउँपालिकालाई सकारात्मक सुझाव सल्लाह सम्प्रेषण गरिरहने छ गाउँपालिकाको समग्र बिकासका लागि आर्थिक, भौतिक, नैतिक सम्पुर्ण रुपमा सहयोग पुर्याउछ भन्ने कुरा उल्लेख गर्नु भएको छ ।
२०७९ जेष्ठ २९ गते सम्पन्न उक्त भेलाले प्रस्ताव नम्बर ३ मा एक हप्ताभित्र यस संस्थाको तर्फबाट गाउँपालिकालाई मध्य नजर गरेर ध्यानाकर्षण पत्र पठाउने निर्णय गरिएको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





