काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जना प’क्राउ!

२०७९ जेष्ठ ३० गते, सोमबार

काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जनालाई प्रहरी प’क्राउ गरेको छ।

वन्यजन्तुको अवैध कारोबार गरेको आ’रोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट प’क्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प’क्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउला छन्।

आइतबार राति पौने ८ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित पोर्टोबेल्लो क्याफे हाउसमा वन्यजन्तुको अ’वैध कारोबार हुन लागेको भन्ने सूचना प्रहरीले पाएको थियो।

सोही सूचनापछि प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई प’क्राउ गरेको हो। प्रहरीले उनीहरूबाट १० वटा कछुवाका बच्चा बरामद गरेको छ।

तीन वटा मोबाइल र एउटा बा ९९ प ४९४४ नम्बरको बाइक पनि बरामद गरेको छ। प्रहरी प्रभाग कोटेश्वरबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

177 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal