आफ्नै आमाबाबु वि’रुद्ध उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जिबब यतिबेला वि’वादमा !

२०७९ जेष्ठ ३० गते, सोमबार

बुटवल । आफ्नै आमाबाबु वि’रुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जिबब यतिबेला वि’वादमा छन्।

परिवारसँग भएको वि’वादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै रिह्याब सेन्टरमा फर्किने बताए। स्वस्थ हुनका लागि आफू रिह्याबमा फर्कने बताएपनि उनले अब आमाबुबासँग भने बस्न नसक्ने बताए।

जिबबका आमाबाबुले यसअघि छोरा ड्र’ग दु’व्र्यशनीमा फसेको तथा एनटीएफले कब्जामा राखेको भन्दै मिडियामा गुनासो गरेका थिए।

तर, जिबबले आमाबाबुसँगको सम्बन्ध पहिल्यैदेखि समस्याग्रस्त रहेको भन्दै आफूले स्वतन्त्र हुन चाहेको बताए। आफूले बाबुलाई यसअघि फोटोमा देखको भन्दै अस्ति भर्खर दुबईबाट फर्केर आएको बुबासँग आफू नबस्ने उनले बताए। आमाबुबासँगको सम्बन्ध समाप्त नै गर्न चाहेको उनको भनाइ थियो।

जिबबले पत्रकार सम्मेलनमै अ’श्लिल शब्द बोल्न समेत भ्याए। व्यक्तिगत स्वतन्त्रता भन्दै उनले माइकमै अ’श्लिल शब्द बोलेका हुन।

स्वतन्त्र खोजीमा उनी आफ्नै बुबाआमाबाट टाढिन चाहन्छन् । एउटा जन्मदिने मातापिता माथि नै उनले प्रहरीमा निवेदन दिएका छन् । यसो हेर्नु पर्दा जिबब सुपुत्र हुन् कि कु’पुत्र भएर छुट्याउन निकै सकस भएको छ ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal