मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दु,र्घटनामा परी ७ जनाको मृ,त्यु ..

बाराको महागढिमाई नगरपालिका–८ थलही पुलस्थित सडकमा प्र २–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल आइतबार राति दु,र्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृ,त्यु भएको छ । दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आइतबार साँझ दु,र्घटना हुँदा सुनिलको मृ,त्यु भएको छ l
दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृ,त्यु भएको हो । साथै घा,इते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले ना.२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठ,क्कर दिँदा एक जनाको मृ,त्यु भएको छ ।
मृ,त्यु हुनेमा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनार रहेका छन् । दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृ,त्यु भएको हो । दु,र्घटनामा घा,इते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका–१२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा

सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
सरकार नडराए हुन्छः राप्रपा अध्यक्ष लिङ्देन
२०८२ बैशाख ७ गते, आईतवार
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, अराजक गतिविधिमा सहभागी नहुन गृहको चेतावनी
२०८२ बैशाख ७ गते, आईतवार
सर्यो भोलिको शिक्षक आन्दोलन
२०८२ बैशाख ६ गते, शनिबार
सरकारको गलत क्रियाकलापका कारण प्रतिगामीहरु सल्बलाएः प्रचण्ड
२०८२ बैशाख ६ गते, शनिबार
जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ
२०८२ बैशाख ६ गते, शनिबार
प्रेम अस्वीकारको प्रतिशोध: गोली प्रहार गरी युवती गम्भीर घाइते
२०८२ बैशाख ६ गते, शनिबार
मेरोविरुद्ध दुई चार जनाले नारा लगाए, मलाई कुनै दुःख छैनःयोगेश भट्टराई
२०८२ बैशाख ६ गते, शनिबार
नेपाललाई पछि पार्दै अफगानिस्तान विश्वकपमा
२०८२ बैशाख ६ गते, शनिबार
विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा पनि धेरै काम गर्न सकिन्छः चन्द्र ढकाल
२०८२ बैशाख ६ गते, शनिबार
ओली सरकार असफल भयोः रेनु दाहाल
२०८२ बैशाख ६ गते, शनिबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार