गायिका खिमा रोका मगर र सगर पुन लाइ पुत्री लाभ

२०७९ जेष्ठ ३० गते, सोमबार

गायिका खिमा रोका मगर र सगर पुन लाइ पुत्री लाभ भएको छ हार्दिक बधाइ छ् । लोकप्रिय कार्यक्रम इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगरले दाङका सागर मगर संग खिमा रोकाले लगन गाँठो कसेकी थिइन्।

सागर केही समय अघि देखि जापान बस्दै आएका छन् यस अघि पनि खिमाको प्रेमको कुरा मिडियामा चर्चामा रहँदै आएको थियो । सगर मगरको नेपालमा घर दाङमा छ।

बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन् ।

तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्। हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् ।

जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् । यसरी फेशबुक status मार्फत आफ्नाे खुसि व्यक्त गरेका छन्।

199 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal